उद्यमीका कथा

अत्याधुनिक हेभी औजारको प्रयोगले मात्र नेपालको निर्माण र विकासलाई गति दिन सक्छ– गगन तिरुवा

निर्माण सञ्चार, काठमाडौं । पछिल्ला दिनमा नेपालमा पूर्वाधार विकास र निर्माण कार्यले तीव्र गति लिदै छ ...

हेभी–इक्विपमेन्ट गोरखा अधिवेशनको माग– ‘ठुला औजारका लागि जिल्ला, उपभोक्ता मञ्च र व्यवसायी बिचको त्रिपक्षीय समिति चाहियो

निर्माण सञ्चार, काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ गोरखाको चौथो अधिवेशनमा हेभी इक्विप्मेन्ट लिएर गरिने जुनसुक...

भूकम्प पछि पनि किन भएन निर्माण उपकरणको चाहिदो प्रयोग ? किन हुन्छ ढिलाइ निर्माण कार्यमा ?

निर्माण सञ्चार, काठमाडौं । मूलतः विकास भनेको भौतिक प्रगति नै हो, जसलाई आँखाले देख्न, कानले सुन्न, हातले छाम्न र दिमागले मूल्य...

सरकारी उद्योगहरु धराप पार्दै आएको सरकार, फेरि साल्ट ट्रेडिङलाई पनि पार्दै छ घाटाको सिकार

निर्माण सञ्चार, काठमाडौं । बहुदलीय व्यवस्था आएसँगै अनियन्त्रित निजीकरण र योजना विहीन उदारीकरण अँगालेको तत्कालीन सरकारका अ...

निर्माण क्षेत्रमा पहिलो रोचक ‘ब्याटमिन्टन टुर्नामेन्ट’

निर्माण सञ्चार, काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फम्र्स ९स्काफ० को आयोजनामा पहिलो पटक निर्मा...

आरआरएनद्वारा संचालित व्यवसायी तरकारी खेति विषयक ५ दिने तालिम समापन

निर्माण सञ्चार, काठमाडौं | नेपाल सरकार तथा वेलायत सरकारको सहयोग तथा नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आरआरएनं)द्वारा संचाल...

डिनको १३ औं अधिवेशन एकातिर सम्पन्न, अर्काेतिर बहिष्कार ! ‘लैङ्गिक विभेद’ गरिएको आरोप

निर्माण सञ्चार, काठमाडौं | लोकतान्त्रिक गणतन्त्र नेपाल भएपछिको पहिलो स्थानीय चुनावमा ‘लैङ्गिक समावेशी’ नीति लिएको नेपा...

उपत्यका निर्माण व्यवसायी संघ काठमाडौंमा बालकृष्ण थापा, पहिलेका कमजोरी नदोहोर्याई नयाँ भिजनका साथ जाने प्रतिबद्धता

निर्माण सञ्चार, काठमाडौं । अन्ततः मैदानमा अब्बल टक्कर दिदै आएका अध्यक्षका प्रत्यासी रामशरण बूढाथोकीलाई ३० मत अन्तरले पराजि...

बूढाथोकी समूहको प्रश्नले थापा समूह हायल कायल- थापाज्यू ३ बर्से कार्यकालको प्रगति यही हो ?

निर्माण सञ्चार, काठमाडौं । यतिबेला उपत्यका निर्माण व्यवसायी संघ काठमाडौंको ‘धमाकादार’ अधिवेशन चलिरहेको छ । शुक्रबार ब...

दिनेश तामाङ भन्छन्,– ‘फोहोरलाई मोहोरमा परिणत गर्दै छु’

निर्माण सञ्चार, काठमाडौं|| पेशा के हो ? अफिसर, म्यानेजर, सरकारी कर्मचारी वा कुनै व्यापार व्यवसाय । तर, काभ्रेका दिनेश तामाङले भन...

घरको डिजाइन अनुसार काम भए/नभएको हेर्ने निकाय खै ?

निर्माण सञ्चार, काठमाडौं । नेपालमा अहिलेसम्म पनि हाउजिङ बनाउनेहरु पूर्ण रुपले कन्स्ट्रक्सन कलाको प्रयोग नगरेको स्पष्ट छ ...

हेर्नाेस्, यी हुन् अर्बपति उत्पादन गर्ने विश्वविद्यालय

निर्माण सञ्चार, एजेन्सी । डिग्री हासिल गर्दैमा धनाढ्य बन्न सकिन्छ भन्ने ग्यारेन्टी छैन । तर, विश्वका केही यस्ता विश्वविद्या...

नेपालकै क्लिङकर प्रयोग गर्ने एडभान्स्ड ग्रुपबाट आउँदै छ अब अर्काे नयाँ कम्पनी

निर्माण सञ्चार, इन्डस्ट्रिज विशेष । सिमेन्ट इन्डस्ट्रिजमा दुई दशक लामो व्यावसायिक अनुभव सँगालेको व्यक्तित...

६ करोड १० लाख डलर सम्पत्ति थप्दै घले दम्पती १०१ औं स्थानमा

निर्माण सञ्चार, काठमाडौं|| गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यहरुको सूचीम...

आल्मुनियमको न्यूनतम मापदण्ड तोकिनु पर्छ, उपभोक्ता पनि गुणस्तरमा सचेत हुनु पर्छ– उद्यमी अमात्य

निर्माण सञ्चार, काठमाडौं|| व्यवसायको न कुनै सिमा हुन्छ न सीमित ठाउँमै अडिनुपर्छ व्यवसाय । लगान र मिहेनत गर्ने हो भने हरेक व्यव...

स्टीभ जब्स र एप्पलबारे थोरैलाई मात्र थाहा भएको रोचक १३ तथ्य

निर्माण सञ्चार, काठमाडौं|| स्टीभ जब्सको मोबाइल र कम्प्युटर संसारमै चर्चित छ । प्रविधिको दुनियामा सबैभन्दा अगाडि रहेको एप्...

इन्जिनियर हरसिम्रन भन्छन्— नेपालमा न व्यवसाय–मैत्री वातावरण छ, न युवामैत्री सरकारी नीति, अनि कसरी बन्छ देश ?

निर्माण सञ्चार, काठमाडौं || सुन्दा अचम्म नमाने हुन्छ कि नेपालमा पनि हेलिकोप्टरदेखि मोटर बाइकसम्म बनाउने युवा इन्जिनियर (वै...

‘३ सय जनालाई रोजगारी दिलाउने लक्ष्य लिएको छु’

शैलेस ठकुरी– ग्रिल तथा स्टिल व्यवसाय क्षेत्रमा स्थापित नाम हो । इन्टेरियर डेकोरेसन, इन्जिनियरिङ, आर्क...

गरे के हुन्न— काभ्रेका पौडेलले पर्वतमा सैलुन खोलेर मासिक दुई लाख कमाउँछन्

निर्माण सञ्चार, पर्वत|| सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मा...

एरोनोटिक डिजाइनका पायनियर— जागिरै छाडेर कोरेलेको सपनाले बनायो नेपालमै पहिलो ...!

निर्माण सञ्चार, काठमाडौं || वायुयान विद्या अर्थात् ‘एरोनोटकल’ विमान डिजाइनको आधारभूत पक्ष नै हो । नेपाल...

अन्तर्राष्ट्रिय गुणस्तर र डिजाइनका सामान– अब बेष्ट फर्निचरमा

२०४२ सालमा धादिङमा जन्मिएका हरिकुमार श्रेष्ठ फर्निचर व्यवसायमा एक चर्चित नाम हो । उनी पेशा व्यवसायका साथ साथै सामाजिक काममा समेत व्यस्...

विश्वमै कान्छो अर्ब पति-- जुकरबर्ग

निर्माण सञ्चार, एजेन्सी || फेसबुकविनाको दैनिकी अब वयस्क युवायुवती र गृहणीलाई समेत खल्लो लाग्न थालेको छ । ...

टोलका १० जना युवा मिलेर संस्था दर्ता गर्नुस्, काम गर्न सरकारले पैसा दिन्छ

निर्माण सञ्चार, काठमाडौं|| जोश, जाँगर र नेपालमै उद्यम गर्ने सोच हुनेलाई सरकारले पैसा लगानी गर्ने भएको छ । ...

घरबारविहीन क्रिस गार्डनर करोडपति बने

निर्माण सञ्चार, एजेन्सी । जब क्रिस गार्डनर आफ्ना दुई वर्षीय छोरासँग सार्वजनिक शौचालयको भुईंमा सुतिरहेका थिए, उनले सायदै ...

नोबेल शान्ति पुरस्कार विजेता बने कोलोम्बियाका राष्ट्रपति सान्टोस

निर्माण सञ्चार, एजेन्सी । यस वर्षको नोबेल विश्व शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति हुआन मानुअल सान्टोसलाई प्रदान ग...

नोबेल पुरस्कार विजेता सेख्तम्यानका पाँच सूत्र— उद्यमशीलता बढाउने कसरी ?

निर्माण सञ्चार, सफल उद्यम । उद्यमी बनाउन र उद्यमशीलता विकास गर्न के गर्नुपर्छ ? कम्तीमा पाँच पूर्वाधार हुनुपर्छ । सोमबार ...

अब रहेनन् बिल गेट्स पहिलो ! ओर्टेगा बने विश्वकै पहिलो— फेसबुक मालिक जुकरबर्ग दिदै चुनौती,बने पाँचौ धनी

निर्माण सञ्चार, एजेन्सी । धन कमाइ कहिले तल त कहिले माथि पर्दाे रहेछ । बिल गेट्सलाई विश्वकै धनी भन्थे मानिसह । तर त्यसो होइ...

उद्यमीका कथा— कान्छो अर्बपतिले यसरी दिने भए एक लाखलाई रोजगार

निर्माण सञ्चार, एजेन्सी । फोब्र्स पत्रिकाले हालै सार्वजनिक गरे अनुसार उनको कुल सम्पत्ति १.०९ अर्ब अमेरिकी डलर (रियल टाइम १० जुन २०१६) छ। उनी सबैभन्दा कान्छ...

च्याउखेतीबाट यसरी बने करोडपति, तपाई पनि बन्नेकि !

निर्माण सञ्चार, । बाँकेका लालबहादुर सुनारले विदेशबाट फर्केपछि यसरी प्रगति गरे । विदेशमा केही कमाउन नसकेका सुनार अहिले करोडपति बनेका छन् । सबैका लागि नमू...

गरिब किसानको अर्बपति छोरा

सुरुवात सधैं राम्रो हुन्छ भन्ने छैन । तर, आफूसँग कर्म गर्ने जाँगर र परिश्रमी स्वभाव भए मानिसलाई सफल हुन बेर लाग्दैन । हो, त्यस्तै कर्मवीर मध्येका एक थिए, अमेरिकी नागरिक हे...

इटालीयन उद्यमी लियोनार्दाे कसरी बने अनाथालयबाट कम्पनीका मालिक ?

निर्माण सञ्चारको सफल उद्यमीको कथा अन्तर्गत यस अंकमा छन् अन्तर्राष्ट्रिय जगत्का एक सफल उद्यमी कथा पढौं विस्तारमा— लियोनार्दो डेल भिक्चियो एक संघर्षशील र लगनशील ...

हाइड्रो उत्पादन मात्रै भैदिए नाकाबन्दी पनि हुन्नथ्यो, युवा खाडी जानु पनि पर्दैनथ्यो

मेरो सेरोफेरो मेरो निर्माण थोपा सँगालेर घैला भर्ने व्यवसायी बन्नुभयो विनोद लुईंटेल आज । ‘विदेशमा हैन स्वदेशमै छ अवसर’ भन्नसक्ने नमुना व्यक्ति...