विश्व–खबर

उत्तर कोरियाले गर्यो अमेरिकासम्म मार हान्ने ‘ह्वासोङ–१५’ क्षेप्यास्त्र परीक्षण, अमेरिकामा बढ्यो त्रास

निर्माण सञ्चार, प्योङयाङ । उत्तर कोरियाले अमेरिकी महादेशसम्म पुग्नसक्ने गरी नयाँ अन्तरमहादेशीय बालिस्टिक क्षेप्यास्त्र स...

टेक्सासमा भीषण गोलीकाण्ड– २६ को मृत्यु, २० घाइते

निर्माण सञ्चार, एजेन्सी । अमेरिकास्थित टेक्सास राज्यको सदरल्यान्ड स्प्रिङ्गस्थित एउटा चर्चमा अमेरिकी पूर्व सैनिकले गोली ...

अमेरिकाले बनायो संसारकै ठूलो हिन्दु मन्दिर !

निर्माण सञ्चार, काठमाडौँ | संसारकै ठूलो मन्दिर अमेरिकाको न्युजर्सिस्थित रविसभिलमा स्थापना गरिएको छ । ...

वाम तालमेलप्रति विश्व– भारत र अमेरिका अझै सशंकित ! युरोपियन राददूतहरु भने स्पष्टै पक्षमा

निर्माण सञ्चार, समाचार टिप्पणी । लोकतान्त्रिक गणतन्त्रात्मक युगमा प्रवेश गरेको नेपालको संविधान लागू गर्ने कोसेढुंगा सरह र...

चीनको उद्घोष– ‘चीनमा नयाँ युगको आरम्भ, सीको दोस्रो नेतृत्वमा कहाँ पुग्ला त चीन ?

निर्माण सञ्चार, सिन्हवा । दोस्रो कार्याकालका लागि पनि चिनियाँ राष्ट्रपति सी जिनपिङ कम्युनिस्ट पार्टी (सिसिपिसी) को महासचिव...

जापानमा प्रधानमन्त्री आवेलाई दुई तिहाई मत

निर्माण सञ्चार, टोकियो | जापानमा आइतबार सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री ...

विश्वको ध्यान खिच्दै चीन— ‘सन् ०५० सम्ममा ‘शक्तिशाली आधुनिक समाजवादी राष्ट्र बन्ने छ’

निर्माण सञ्चार, एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई २१ शताब्दीको मध्यसम्ममा ‘महान आधुनिक समाजवादी राष्ट्र’...

अस्ट्रियामा ३१ वर्षे युवक बने राष्ट्रपति !

निर्माण सञ्चार, काठमाडौं | मध्य युरोपेली मुलुक अस्ट्रियामा ३१ वर्षे युवक राष्ट्रपति निर्वाचित भएका छन् । पिपुल्स पार...

काभ्रे पाँचखाल क्षेत्र र ब्यारेकबारे अमेरिकी फरक दाउ थाहा हुँदाहँदै किन बोले देउवाले यस्तो कुरा ?

निर्माण सञ्चार, एजेन्सी । संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाक...

मेक्सिकोमा गयो शक्तिशाली भूकम्प– १०० भन्दा बढीको मृत्यु, उद्धारकार्य जारी

निर्माण सञ्चार, काठमाडौं | मेक्सिकोमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी १०० जनाभन्दा बढीको ज्यान गएको छ ...

जापानी प्रधानमन्त्रीद्वारा भारतको पहिलो बुलेट ट्रेनको शिलान्यास

निर्माण सञ्चार, काठमाडौं | बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा जापानका प्रधानमन्त्री सिञ्जो आ...

चीन विरोधी क्याम्पको नयाँ रिहर्सल, भारत–जापानले ‘ओबिओआर’ को विकल्प दिने यस्तो छ योजना

निर्माण सञ्चार, काठमाडौं । यतिबेला जापानका प्रधानमन्त्री शिन्जो अबे भारत भ्रमणमा छन् । जापानको भारत भ्रमणले प्रत्यक्ष रुपम...

गयो प्रशान्त महासागरमा ८.१ म्याग्निच्यूडको भूकम्प, समुद्री आँधी आउने सम्भावना

निर्माण सञ्चार, काठमाडौं | मेक्सिकोको दक्षिणी तटीय क्षेत्र नजिकै प्रशान्त महासागरमा ८.१ म्याग्निुच्युडको शक्तिशाली भूकम्प ...

मोदी सरकारको ‘अतिवाद’– साम्प्रदायिकता विरोधी वैचारिक पत्रकार गौरीको हत्या !

निर्माण सञ्चार, एजेन्सी । मुख्यमन्त्री रहँदा गुजरातमा मुस्लिम समुदायमाथि ‘कत्लेआम’ गरेको आरोपमा लगभग अमेरिकी सरकारले ...

दक्षिण अफ्रिकामा सम्मेलन गर्ने निर्णय सहित ब्रिक्स सम्पन्न — सदस्यहरुबीच आपसी सहयोग गर्ने सहमति

निर्माण सञ्चार, सियामेन (चीन) । चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्सको सम्मेलनमा यसका सदस्यहरुबीच ब्यापक मात्र...

चीनसँग झुक्यो भारत, हटायो दोक्लमबाट सेना, कहिले हटाउला त भारतले विराटनगरको ‘अवैध जासुस अखडा’ ?

निर्माण सञ्चार, काठमाडौं । ठिक २ महिना १२ दिन पछि भारतीय सेनाको बलमिच्याइँ ठेगान लागेको छ । चीन र भारतका विदेश मन्त्रालयले दि...

उत्तर कोरियाले हान्यो जापानी आकाशमा क्षेप्यास्त्र, जापानभर आतंक

निर्माण सञ्चार, एजेन्सी । गएराति सबेरै बिहान उत्तर कोरियाले जापानी आकाशमा फेरि पनि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेप...

हेर्नाेस्, के छ नेपाल र भारतबीच भएको ४६ बुँदे संयुक्त वक्तव्यमा ?

निर्माण सञ्चार, काठमाडौं । पाँच दिने औपचारिक भ्रमणमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय पक्षबीच ४६ बुँदे संयुक्त...

दिल्लीमा देउवा, चीनबाट भरातलाई यस्तो ‘साइको’, तुहियो ‘वान टु वान’ वार्ता, दोक्लाम विवादमा नेपाली ‘तटस्थता’ भारतले गर्यो अस्वीकार

निर्माण सञ्चार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजकीयय भ्रमणमा रहेकै बेला चीन र भारतीय पत्रिकाहरुमा भारत ...

स्पेनको पर्यटकीय क्षेत्रमा ‘बार्सिलोना हमला’ १३ को गयो ज्यान, नेपाली नपरेको एनआरएनको दाबी

निर्माण सञ्चार, एजेन्सी । बिहीबार अपराह्न स्पेनको पर्यटकीय सुन्दर क्षेत्र मानिने बार्सिलोना आतंककारी हमला भएको छ । ...

ओली सरकारसँग भएको ‘पेट्रोलियम, ग्यास तथा खानी अन्वेषणको सर्वेक्षण’को समझदारीपत्रमा आज हस्ताक्षर हुने

निर्माण सञ्चार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणकै मुखमा चिनिया उच्च अधिकारीबाट भएको नेपाल भ्रमणलाई ...

अमेरिकामाथि हमला गर्ने उत्तर कोरियाको तयारीले अमेरिकामा उत्तर कोरिया आतंक

निर्माण सञ्चार, एजेन्सी । उत्तर कोरिया र अमेरिकाबीच तनाव चुलिइरहेकै वेला उत्तर कोरियाले प्रशान्त क्षेत्रको अमेरिकी भूभाग ग...

दोक्लम विवादः चीनसामू हार्यो भारत, पछि हट्यो भारतीय सेना ?

निर्माण सञ्चार, काठमाडौं । भुटान र चीनको सीमा दोक्लमबाट भारतले आफ्नो सेना हटाएको चिनियाँ विदेश मन्त्रालयले दाबी गरेको छ । दोक्लाम प्रकरणमा भारतीय सेना जबरजस्...

रूसलाई प्रतिबन्ध लगाउने कानूनमा ट्रम्पले बाध्य भएर गरे हस्ताक्षर, रूसले दियो कडा प्रतिक्रिया

निर्माण सञ्चार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि प्रतिबन्ध लगाउने विधेयकमा ‘अनिच्छापूर्वक’ हस्ताक्षर गरेपछि त्यो कानूनमा परिणत भएको ...

उत्तर कोरियासँग डरायो अमेरिका ? प्योङयाङसँग वार्ता गर्ने ट्रम्पको प्रस्ताव

निर्माण सञ्चार, काठमाडौं । अमेरिकासम्मै मार हान्न सक्ने परमाणु हतियार उत्तर कोरियाले बनाएको दाबी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले प्योङयाङ (...

पाकिस्तानको नयाँ प्रधामन्त्रीमा अब्बासी निर्वाचित

निर्माण सञ्चार, काठमाडौं । पाकिस्तानका भूतपूर्व पेट्रोलियम मन्त्री शाहिद खकान अब्बासीलाई देशको नयाँ प्रधानमन्त्री चुनिएको छ । पूर्व प्रधानमन्त्री नवाज शरी...

उत्तर कोरियाले फेरि गर्यो शक्तिशाली क्षेप्यास्त्र परीक्षण, जापान र दक्षिण कोरियामा भइँचालो !

निर्माण सञ्चार, काठमाडौं । उत्तर कोरियाले अर्को शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको छ । जापानी राष्ट्रिय प्रसारण संस्था एनएचकेले उत्तर कोरियाद्धारा क्षे...

४३ दिनदेखि भोकभोकै आन्दोलनकारी– नेपाल जस्तै ‘अघोषित संकटकाल’बाट गुज्रँदै दार्जीलिंग

निर्माण सञ्चार, एजेन्सी। चीनसँग समेत जुरो तिखार्दै ‘युद्ध’ को चेतावनी दिने भारत आफ्नै मुलुकका नेपालीभाषी प्रति यति धेरै ...

भारत र चीन भिडे रुसले कसलाई साथ दिन्छ ?

निर्माण सञ्चार, एजेन्सी । दोक्लम प्रकरणले चीन र भारतबीच बढ्दो तनावका बीच हतियार उत्पादनमा विश्वकै एक शक्तिशाली देश रुसले कस...

राजिनामा दिएको २४ घन्टा नबित्दै नितिशकुमार बने विहारको मुख्यमन्त्री

निर्माण सञ्चार, काठमाडौं । राजिनामा दिदै गर्दा विहारको मुख्य मन्त्री बन्नेबारे सायद नितिशकुमारले सोचेका पनि थिएनन् होला । ...

रुसमाथि अमेरिकाले लगायो नाकाबन्दी, सम्बन्ध ‘जटिल’ मोडमा

निर्माण सञ्चार, काठमाडौं । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध रहेपनि रुसमाथि नयाँ नाकाबन्दी लगाउने प्रस्ताव पारित गरेको छ । रुस, इर...

चीन–भारत टकरावः चीनलाई चेतावनी दिदै स्वराजले गरिन् वार्ताका लागि सैनिक फिर्ताको प्रस्ताव

निर्माण सञ्चार, एजेन्सी । चीन—भारत बिच जारी सीमा विवाद चुलिदै गर्दा सैनिक फिर्ता गरे वार्ता गर्न तयार रहेको भारतीय विदेश म...

भारतमा पहिलो दलित राष्ट्रपति– रामनाथ कोविन्द निर्वाचित

निर्माण सञ्चार, काठमाडौं|| रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचत भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका...

भारत किन चीनलाई भड्काउन चाहन्छ ? चीनबीच भिडन्त भए नतिजा कति खतरनाक होला ?

निर्माण सञ्चार, एजेन्सी । भारत र चीनबीच बढ्दो तनावबीच कैयौँ यस्ता प्रश्न छन्, जसले भारतलाई चिन्तित बनाइरहेका छन् । चीनको साम...

आसन्न युद्धको कालो बादल– सीमा क्षेत्रमा चीन र भारतको युद्ध अभ्यास

निर्माण सञ्चार काठमाडौं|| चीन र भारतबीचको विवादित सीमा क्षेत्र दोक्लामबाट भारतीय सेनालाई तत्काल फिर्ता नभएपछि बेईजिङले आफ्...

विश्व शक्ति सन्तुलन एक्ल्याउँदै चीन— प्यालेस्टिनी जनताको पक्षमा खुलेर उभियो

निर्माण सञ्चार, एजेन्सी । अमेरिकी चासो रहँदै आएको इजरायली प्यालेस्टाइन सम्बन्धमा चीनले मुखै खोलेर आफू स्वतन्त्र प्यालेस्ट...

उग्र बन्दै गोर्खाल्यान्ड आन्दोलन– मृत्यु हुनेको संख्या ८ पुग्यो

निर्माण सञ्चार, काठमाडौं|| पश्चिम बंगालमा गोर्खाल्यान्डको माग गर्दै भएको आन्दोलनमा मारिनेको संख्या ८ पुगेको छ । ...

सिक्किमका पूर्व मुख्यमन्त्री भण्डारीको निधन

निर्माण सञ्चार, काठमाडौं|| सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको ७७ बर्षको उमेरमा निधन भएको छ । भण्डारी सन् १९७९ द...

आफ्नै जनता माथि नाकाबन्दी गर्दै भारत सरकार– दार्जिलिङवासी नेपालबाट खाद्यान्न लैजाँदै

निर्माण सञ्चार, काठमाडौं|| नेपालमाथि ६ महिना लामो नाकाबन्दी गरेपनि स्वीकार गर्न नसकोको भारतले आफ्नै देशका नागरिकमाथि ‘उत्...

चीनले दियो भारतलाई अर्काे चेतावनी— भारतद्वारा अतिक्रमित भुटानको सार्वभौमसत्ता अब चीनले जोगाउने

ग्लोबल टाइम्स, बेइजिङ । भारतले भुटानमा जमाएको असाधारण नियन्त्रण र दबदबाका कारण आफ्नो उत्तरी छिमेकी चीन र राष्ट्रसंघ सुरक्...

‘बाउको बिहे’ हेर्ने यी भाग्गमानी बालक

निर्माण सञ्चार, काठमाडौं|| नेपालीहरु नमिठो गाली गर्नुपर्यो भने ‘तेरो बाउको विहे’ देखाइदिन्छु भन्दै गाली गर्छन् । बाउआमा ...

पाकिस्तानमा तेल ट्याङ्करमा आगलागी– १२० को मृत्यु, १०० घाइते

निर्माण सञ्चार, काठमाडौं|| पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलाग...

दार्जिलिङ आन्दोलन नयाँ मोडमा— अलग राज्यका लागि सिक्किमको साथ, जिटिएबाट ४३ सांसद्ले एकै साथ दिए राजिनामा

निर्माण सञ्चार, एजेन्सी । नेपाली भाषीहरुले गोरखाल्यान्डको स्वतन्त्र अस्तित्वको माग गर्दै गत जुन ८ देखि थालिएको शान्तिपूर्...

‘दार्जिलिङ युद्धभूमि हैन’–प्रशान्त तामाङ

निर्माण सञ्चार, काठामडौं|| सन् २००७ का इण्डियन आइडल विजेता प्रशान्त तामाङले दार्जिलिङ युद्धभूमी नभएको बताएका छन् । पश्चिम बंगालको दार्जिलिङ क्षेत्रम...

ममता बेनर्जीलाई प्रश्न– के यी हजारौं नेपाली भाषी ‘आतंककारी’ हुन् ? (भिडियो सहित)

निर्माण सञ्चार, काठमाडौं|| पश्चिमबंगालकी मुख्यमन्त्री ममता बनर्जीले ‘गोर्खाल्यान्ड’ माग गर्ने नेपाली भाषीलाई ‘आतंकका...

नेपाली भाषीलाई ‘आतंककारी’ भन्ने बेनर्जीले बोलाएको वार्तामा मोर्चा गएन

निर्माण सञ्चार, काठमाडौं|| पश्चिमबंगालकी मुख्यमन्त्री ममता बनर्जीले ‘गोर्खाल्यान्ड’ माग गर्दै आएका नेपाली भाषीसँग गर्न...

दार्जिलिङ आन्दोलन नयाँ मोडमा— २२ जनुको वार्तामा सहभागी नहुने, ‘गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन’ खारेजीको जोखिमपूर्ण निर्णय

निर्माण सञ्चार, एजेन्सी । जुन ८ देखि जारी स्वतन्त्र दार्जिलिङ आन्दोलनबाट शान्ति वार्ताका लागि भारतका गृहमन्त्री राजनाथ सिं...

दार्जिलिङ आन्दोलन— नेपालीभाषीलाई वार्ताका लागि गृहमन्त्री सिंहको अपिल

निर्माण सञ्चार, नयाँ दिल्ली । छुट्टै राज्यको माग गरी प्रदर्शन गरिरहेका नेपाली भाषी गोर्खा जनमुक्ति मोर्चा (जीजेएम) सहित दार्जलिङबासीलाई भारतका गृहमन्त्री राजना...

गोर्खाल्यान्ड आन्दोलनमा अन्धाधुन्द गोली प्रहार— दुईको मृत्यु, दर्जनौं घाइते

निर्माण सञ्चार, एजेन्सी । २ हप्तादेखि चालू गोर्खाल्यान्ड आन्दोलनमा नेपाली भाषीहरुमाथि भारतीय सरकारको दमन बढ्दै गएको छ । ...

‘गोर्खाल्यान्ड’ आन्दोलनमा प्रहरी दमन, दार्जिलिङ तनावग्रस्त

निर्माण सञ्चार, काठमाडौं|| अहिले भारतको पश्चिम बंगाल पुरै अशान्त छ । तेस्रो दर्जाको बंगाली भाषालाई अनिवार्य रुपमा विद्यालयम...

‘WE WANT GORKHALAND’– गोर्खाल्यान्ड आन्दोलनलाई बाबा रामदेवको समर्थन, ममता बनर्जीको घटेन दमन

निर्माण सञ्चार, काठमाडौं । गोर्खा नेसनल लिबरेसन फ्रन्टको नेतृत्व गर्दै १९८० को दशकमा सुभास घिसिङले विधिबत् गोर्खाल्यान्डक...

कतारमा नाकाबन्दी पछि– एक व्यवसायीले ६० जहाजमार्फत ४ हजार दूधालु गाई लैजादैं, गाईको तौल २३ लाख ६० हजार किलो

निर्माण सञ्चार, काठमाडौं|| ६ देशले कुतनीतिक सम्बन्धविच्छेद गरेपछि कतारमा भएको दुध अभावलाई टार्न एक किसानले ६० जहाजबाट ४ हजार दुधालु ग...

दार्जिलिङमा चर्कियो भाषा आन्दोलन– सशक्त बनाउने गोजमोको निर्णय

निर्माण सञ्चार, काठमाडौं|| भारत पश्चिम बंगालमा भाषा आन्दोलनले उग्ररुप लिएको छ । गोर्खा जनमुक्ति मोर्चा (गोजमो) नेतृत्व गरेको ...

इरानको संसद र आयातोल्लाह खोमेनीको समाधिस्थलमा आतंकवादी आक्रमण– १२ को मृत्यु, सयौं घाइते

निर्माण सञ्चार, काठमाडौं|| इरानको संसद र राजधानी तेहरानस्थित आयातोल्लाह खोमेनीको समाधिस्थलमा भएको आतंकवादी आक्रमणमा १२ जनाको मृत्यु भ...

अमेरिकी राष्ट्रपति ट्रम्पले भ्रमण गरेको १० दिनपछि ६ मुलुकले किन तोडे कतारसँगको सम्बन्ध ?

निर्माण सञ्चार, काठमाडौं|| सम्बन्ध तोडेको घोषणा गरेसँगै खाडी क्षेत्रमा नयाँ संकट देखिएको छ। कतारले आतंकवादी र अतिवादी समूहल...

लन्डनमा अर्को आक्रमण– ६ जनाको मृत्यु, २० घाइते

निर्माण सञ्चार, काठमाडौं|| सेन्ट्रल लन्डनको लण्डन ब्रिजमा भ्यानबाट आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ । पैदल यात्रीलाई लक्ष...

काबुल विस्फोट अपडेट– मृतकको संख्या ८० पुग्यो, पाँच नेपाली घाइते

निर्माण सञ्चार, काठमाडौं|| अफगानिस्तानमा बुधबार विहान भएको शक्तिशाली आत्मघाती बम विस्फोटमा परी मृत्यु हुनेको संखया ८० पुग...

काबुलमा राष्ट्रपति भवन नजिक शक्तिशाली विस्फोट– ४९ जनाको मृत्यु, ३ सय २० जना घाइते

निर्माण सञ्चार, काठमाडौं|| अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विष्पोट हुँदा ५० जनाको मृत्यु र तीन सय २० जना घाइते भएको ...

अस्ट्रेलिया बन्दै कठिन— आधा वर्षमा २७ हजार बढी भिसा रद्द, बढ्यो भिसा शुल्क

निर्माण सञ्चार, काठमाडौं । पछिल्लो पटक अस्ट्रेलिया जानेका लागि अस्ट्रेलिया पनि कठिन बन्दै गइरहेको छ । विशेष गरी इयुबाट बेला...

मोस्ट वान्टेड भारतीय कुख्यात अपराधी बब्लु दुबेको अदालतमै हत्या !

निर्माण सञ्चार, काठमाडौं । भारतीय कुख्यात अपराधी बब्लु दुबेको अदालतमा प्रवेश क्रममा गोली हानेर हत्या गरिएको छ । ३ जनाको संख...

उत्तर र दक्षिण कोरिया— यस्तो छ ७० वर्षदेखि दुश्मनीपूर्ण सम्बन्ध

निर्माण सञ्चार, बीबीसी । दक्षिण कोरियाका नयाँ राष्ट्रपति मून जे–इनले सपथ लिएका छन् । राष्ट्रपतिका रुपमा उनले आफ्नो पहिलो ...

सिरियामा अमेरिककाको मिसाइल आक्रमण ! (भिडियो सहित)

निर्माण सञ्चार, एजेन्सी || ट्रम्प प्रशासनले सिरियामा मिसाइल आक्रमण सुरु गरेको छ । विद्रोही कब्जामा रहेको क्षेत्र मिसाइल आक...

ओबामा जलवायु नीति गरे ट्रम्पले रद्द— विश्वकै ध्यान अब चीन तिर

निर्माण सञ्चार, एजेन्सी || भनिन्छ, अमेरिकी नीतिले विश्वलाई कित पीडित बनाउँछ, कि मुक्ति दिलाउँछ भनेजस्तै राष्ट्रपति डोनाल्...

अमेरिका—टेक्सासमा सडक दुर्घटना— १३ को मृत्यु, चर्चका गुरुहरु नै परे

निर्माण सञ्चार, एजेन्सी || अमेरिकाको टेक्सासमा मिनी बस र पिक अप ट्रक आपसमा ठोक्किएर सडक दुर्घटना भएको छ । ...

भारतीय हस्तक्षेपले गर्दा चीन–नेपाल सम्बन्ध बिग्रियो— ‘नेपालमा हस्तक्षेप गरे चीनले प्रतिवाद गर्ने’

निर्माण सञ्चार, एजेन्सी || चीनले नेपालमा भारतीय हस्तक्षेप भए प्रतिवाद गर्ने चेतावनी दिएको छ । चीन सरकारको आधिकारिक धारणा बो...

यसरी भयो लण्डन हमला, यस्तो छ अवास्था

निर्माण सञ्चार, काठमाडौं|| लण्डनमा संसद नजिकै बुधबार भएको आतंककारी हमलामा एक हमलाकर्ता समेतर पाँचजनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका ...

ट्रम्पको नयाँ आदेशले अमेरिकी भिसा बन्दै छ मुस्लिमका लागि ‘बायस’

निर्माण सञ्चार, काठमाडौं || पछिल्ला दिनमा अमेरिका प्रवेशका लागि भिसा प्रक्रिया जटिल बन्दै गएको छ । विशेष गरी राष्ट्रपतिका र...

चीन सम्बन्ध चिस्याउँदै प्रचण्ड सरकार— ‘वान बेल्ट वान रोड’ बारे कुनै जवाफ नदिएपछि रिसायो चीन

निर्माण सञ्चार, एजेन्सी । सरकार लाचार, फाइल परराष्ट्रमै अल्झिरहनुको कारण के हो ? चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ ...

पपुवा न्युगिनीमा ७.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प

निर्माण सञ्चार, काठमाडौं|| पपुवा न्युगिनीमा ७.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर...

ओबामा बाहिरिएसँगै मोदी— सामाजिक सञ्जालमा बने ‘मोस्ट–फलोड’— एकैदिन ५० लाखले फलो गरे ट्रम्पलाई

निर्माण सञ्चार, एजेन्सी || ४५ औं अमेरिकी राष्ट्रपतिका रुपमा सपथ लिएपछि डोनाल्ड ट्रम्प एकाएक चम्केका छन् । उनलाई यतिबेला साम...

झलक दिखला जा सिजन ९— नेपाली चेली तेरिया बनिन् ‘विजेता’ !

निर्माण सञ्चार, काठमाडौं|| झलक दिखला जा सिजन ९ को विजेता बनिन् नेपाली चेली तेरिया मगर । भारतीय प्रसिद्...

पत्नीहरुका धनी ट्रम्प, ‘फस्ट लेडी’ बन्नु अघि नै कान्छी मेलानिया किन छिन् चर्चामा ?

निर्माण सञ्चार, एजेन्सी|| नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ड्रम्पले शुक्रबार राष्ट्रपति पदको सपथ लिदै छन् । ...

ह्वाइट हाउस छिर्दै ट्रम्प— सपथ लिदै– जोगाउलान् त अमेरिकी विश्व शाख ?

निर्माण सञ्चार, काठमाडौं || राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्प ह्वाइट हाउस छिर्ने तयारीमा छन् । नेपाली समय अनुसा...

रहिनन् तमिलनाडुकी मुख्यमन्त्री जयललिता— हृदयघातका कारण मृत्यु !

निर्माण सञ्चार, काठमाडौं । भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री जयललिताको सोमबार राति ११ बजे निधन भएको छ । ...

कोलम्बिया विमान दुर्घटनामा ५ को जीवितै उद्धार— ब्रजिलियन खेलाडीको मृत्यु पछि ३ दिन राष्ट्रिय शोक घोषणा

निर्माण सञ्चार, काठमाडौं । ब्रजिलियन खेलाडी समेत चढेको एअर बसको कोलम्बियामा भएको दुर्घटनाबाट ५ जनाको जीवितै उद्धार गरिए...

ट्रम्पको जितसँगै उनीविरुद्ध प्रदर्शन सुरु— ‘ट्रम्प हाम्रा राष्ट्रपति होइनन्’— प्रदर्शनकारी

निर्माण सञ्चार, एजेन्सी । ४५ औं राष्ट्रपतिका रुपमा ह्वाइट हाउस छिर्नै लागेका नवनिर्वाचित डोनाल्ड ट्रम्प विरुद्ध ‘ट्रम...

अमेरिकी जनता देखिएनन् महिला मैत्री— हिलारीलाई पछि पार्दै ट्रम्प विजय उन्मुख !

निर्माण सञ्चार, काठमाडौं । विश्वको उच्च प्रजातान्त्रिक मुलुक भन्न रुचाउने अमेरिकी निर्वाचनको पछिल्लो मत परिणामले इन्ड...

अमेरिकामा निर्वाचन— हिलारीका पक्षमा जनमतको माहोल— ट्रम्पलाई चुनौती

निर्माण सञ्चार, एजेन्सी । टाइम्स स्क्वायर न्युयोर्कः अमेरिकाको संघीय अनुसन्धान ब्युरोले निर्वाचनको ११ दिनअघि पुनः छान...

चीनको गम्भीर आपत्ति ! माग्यो जवाफ सरकारसँग ! जवाफ माग्नुका चार कारण

निर्माण सञ्चार, काठमाडौं । नेपालका पछिल्ला गतिविधिप्रति ‘गम्भीर आपत्ति’ प्रकट गर्दै चीन सरकारले नेपाल सरकारसँग जवाफ...

चीन बन्यो अन्तरीक्षशक्ति— २ मानवसहित चीनले गर्याे अन्तरीक्ष यान प्रक्षेपण !

निर्माण सञ्चार, एजेन्सी । चीनले दुई जना मानिस सहित सेनजु— ११ नामक अन्तरीक्ष यान प्रक्षेपण गरेको छ । अन्तरीक्ष विज्ञानम...

ब्रिक्स सम्मेलन— बिम्स्टेकसँग सहकार्य गर्ने भन्दै १०९ बुँदे गोवा घोषणापत्र जारी

निर्माण सञ्चार । दुई दिनदेखि जारी उदाउँदो आर्थिक शक्ति राष्ट्र— ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकी राष्ट्रहरुको संगठन ...

ब्रिक्स वैठक— पाकिस्तान एक्ल्याउँदै रसिया र चीन अघिपछि लगाए मोदीले, कूटनीतिक गेमको गोटी बन्यो नेपाल पनि !

निर्माण सञ्चार । काठमाडौं । उदाउँदो आर्थिक शक्ति राष्ट्रहरुको अन्तर्राष्ट्रिय संगठनका रुपमा स्थापित ब्रिक्स सम्मेलनम...

थाइ नरेशको देहान्त— थाइल्यान्डमा राजनीतिक संकट बढ्ने चिन्ता

निर्माण सञ्चार, एजेन्सी । थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको निधन भएपछि एक वर्ष शोक मनाइने भएको छ । विश्वकै लामो समय ...

हाइटीमा फेरि दुर्दशा—२८३ को मृत्यु, म्याथ्यू आँधीले मच्चायो विनाश ! भिडियो सहित

निर्माण सञ्चार, एजेन्सी । भूकम्पकै कारण पनि लामो समयदेखि थला परेको हाइटी म्याथू नामक आँधीका कारण विनश खेपिरहेको छ । ...

भारतीय मिडियामा ‘युद्ध आतंक’ र पाकिस्तानको ‘शान्तिको चाहना’

निर्माण सञ्चार, काठमाडौं । पछिल्ला हप्ताहरु दक्षिण एसिया भारत पाकिस्तानबिचको तनावपूर्ण सम्बन्धको ‘साइको जोन’ बन्न ...

मोदी— ‘पाकिस्तान विरुद्ध लड्न प्रतिबद्ध’ ! सरिफ— ‘भूमि रक्षका लागि मर्न तयार छौं’ !!

निर्माण सञ्चार, एजेन्सी । बिहीबार राति सीमाक्षेत्रमा भारतीय सेनाले २ पाकिस्तानी सेना मारिदिए पछि दुवै देशका प्रधानमन्त...

अमेरिकी चुनावी रन्को— हिलारी र ट्रम्पबिच पहिलो सार्वजनिक बहस, हिलारीको प्रस्तुति राम्रो ! (भिडियोसहित)

निर्माण सञ्चार, एजेन्सी । अमेरिकी चुनाव नजिकिदै जाँदा दुई शक्तिशाली प्रतिस्पर्धीबिच खुला सार्वजनिक बहस सुरु भएको छ । यस...

अमेरिकामा बन्दुकधारीको आक्रमणले ४ को मृत्यु, प्रहरीले सार्वजनिक गर्याे एक संकास्पद फोटो

निर्माण सञ्चार, एजेन्सी । अमेरिकास्थित बार्लिङटनको एक सपिङ मलमा बन्दुकधारीले हमला गर्दा ४ जनाको ज्यान गएको छ । केही सख्त घाइते छन् । ...

बम हमला गर्ने दुई अमेरिकी विमान उत्तर कोरिया उडे !

निर्माण सञ्चार, एजेन्सीः परमाणु परीक्षण नरोकेको भन्दै पटक पटक रोक्न दबाब दिदै आएको अमेरिकाले उत्तर कोरियालाई कडा जवाफ द...

न्युजिल्यान्डमा गयो— ७.१ रेक्टर स्केलको भूकम्प, ठुलो क्षति !

निर्माण सञ्चार । एजेन्सी । युरोपियन मुलुक न्यूजिल्यान्डमा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहान गिस्वार्नबाट उत्तर पूर्व १६९ किलोमिटर पर के...

आइएसले यसरी गर्दैछ आतंकमा बालबालिका प्रयोग— जिउभरी आत्मघाती बम बोकेका १२ वर्षीय बालक ज्यूँदै समातिए !

निर्माण सञ्चार, एजेन्सी । १२ वर्षीय बालकबाट सुसाइड बेल्ट निकाल्दै इराकी सुरक्षाकर्मी । तस्बिरस् एजेन्सी बगदादस् यो तस्...

सुष्मा स्वराजले भनिन्— ‘छिमेकी देशमा रोकिएका परियोजना अघि बढ्दै छन्’, प्रम प्रचण्ड भन्छन्— ‘फास्ट ट्र्याकमा विदेशी लगानी चाहियो !?

निर्माण सञ्चार, काठमाडौं । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपाल लगायत छिमेकी मुलुकह...

ओबामाले भने— ‘डोनाल्ड ट्रम्प राष्ट्रपति बन्न अयोग्य’

निर्माण सञ्चार, काठाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामाले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपति बन्न योग्य नभएको बताएका छन् । ...

हिलारी क्लिन्टन बनिन् पहिलो महिला राष्ट्रपतिको उम्मेदवार

निर्माण सञ्चार, एजेन्सी   । हिलारी क्लिन्टनले राष्ट्रपतिमा उम्मेदवारी दिएकी छन् । अमेरिकाको प्रमुख राजनीतिक दलको तर्फबाट राष्ट्रपति चुनावको ...

टर्की ‘कू’ अपडेट— कू गर्ने सैनिक समूहले गरे आत्म समर्पण, १५६३ पक्राउ, ३० सैन्य अधिकारी बर्खास्त सहित कारबाही

निर्माण सञ्चार, एजेन्सी । टर्कीस राष्ट्रपति एर्दाेगानले निर्वाचित सरकार अपदस्थको प्रयास गर्ने सैनिकहरु असफल भइसकेको घोषणा गरेसँगै त्यहाँको गृहमन्त्र...

टर्कीमा सैन्य ‘कू’, कस्तो छ अवस्था ? तस्वीर सहित

निर्माण सञ्चार, एजेन्सी । अहिले टर्की आतंकित छ । प्रमुख सहरमा जहाँतहाँ सेना परिचालित छन् । जनसामान्यको जीवन कष्टकर बनिरहेको छ । शुक्रबार राति सेनाक...

२५ वर्ष अघिको चीनको बुलडोजर काण्ड सम्झाउने— ब्याटन रुज प्रदर्शनको एउटा यस्तो फोटो जुन सामाजिक सञ्जालभर भाइरल बनेको छ

निर्मार्ण सञ्चार, काठमाडौं । अमेरिका अहिले फेरि यस्तो मोडमा उभिएको छ, सन् १८६० को दशकमा जसरी काला–गोरा बिच भड्केको द्वन्द्वले जातीय नरसंहार नै निम्त्या...

काबुलमा फेरी आत्मघाती विष्फोट, ४० जनाको मृत्यु

निर्माण सञ्चार, काबुल । अफगानिस्तानको राजधानी काबुल नजिक भएको आत्मघाती आतंककारी बम विष्फोटमा ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांस प्रहरी अधिकृतहरु भएको अ...

‘पावरफुल’ हुने भारतको चाहना भयो धुलिसात, चीन सहित विश्वका ६ राष्ट्रले गरे भारतको प्रस्ताव अस्वीकार !

निर्माण सञ्चार । एजेन्सी ।  यतिबेला भारतीय सञ्चार माध्यमहरुमा देख्न पाइन्छ ‘चीन सहितका विश्वका ठुला देशले भारतको प्रस्ताव अस्वीकार गरिदिए’ । भारतभ...

ब्रिटेन ईयुबाट बाहिरिने भएपछि बेलायती प्रधानमन्त्री क्यामरनद्वारा राजीनामा

निर्माण सञ्चार, काठमाडौं । ब्रिटेन ईयुबाट बाहिरिने पक्षमा बुहमत आएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले राजीनामाको घोषणा गरेका छन् । क्यामरनले अक्...

युरोपियन युनियनसँग वेलायतको सम्बन्ध विच्छेद निश्चित

लन्डन—युरोपियन युनियनसँग वेलायतको सम्बन्ध विच्छेद निश्चित भएको छ । ईयूमा रहिरहने कि अलग हुने भन्नेबारे ऐतिहासिक जनमत संग्रह भएको थियो, जसमा झण्डै ५१ प्...

काबुल आतंककारी आक्रमणमा मारिएका नेपालीको शव र घाइते ल्याउन जहाज एनएसी जाँदै

निर्माण सञ्चार, काठमाडौं । सोमबार अफगानिस्तानको राजधानी काबुलमा तालिवानी आत्मघाती आव्रmमणमा पर मृत्यु भएका नेपालीको शव र घाइतेहरु जहाज एनएसी जाने...

अमेरिकाले भन्यो— तिब्बत चीनकै भूभाग हो, स्वतन्त्र तिब्बतको पक्षमा छैनौं

निर्माण सञ्चार, बेइजिङ । संयुक्त राज्य अमेरिकाले अहिले आएर आफूहरु स्वतन्त्र तिब्बतको पक्षमा नरहेको बताएको छ । विदेशमन्त्री जोन केरीले तिब्बतलाई चीनको ...

काबुल आतंककारी आक्रमणमा मारिएका १२ नेपालीको पहिचान खुल्यो, नामसहित

निर्माण सञ्चार। सोमबार बिहान स्थानीय समय अनुसार ५ः४५ बजेतिर अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको पहिचान खुलेको छ । साँझपख प...

कसरी भयो नेपालीमाथि आतंकारी आक्रमण ? हेर्नाेस् फोटो फिचार !

निर्माण सञ्चार, एजेन्सी । राजधानी काबुलस्थित यात्रुबाहक गाडीमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको घटना कसरी भयो होला भन्ने धेर...

अफगान गृहमन्त्रालयले भन्यो— ‘काबुल आक्रमणमा १४ नेपालीको मृत्यु, ९ घाइते’

निर्माण सञ्चार, एजेन्सी । सोमबार एकाबिहानै भएको आत्मघाती बम आक्रमणमा १४ नेपालीको मृत्यु, ९ घाइते रहेको अफगान गृहमन्त्रालयले पुष्टि गरेको छ । अफगानिस्तान...

काबुलमा कसरी गरियो आत्मघाती आक्रमण ? जहाँ १४ नेपाली मारिएको पुष्टि, ९ मध्ये ५ नेपाली घाइते !

निर्माण सञ्चार, एजेन्सी । सोमबार बिहानै अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती हमलामा १४ नेपालीको मृत्यु भएको त्यहाँको सरकारी अधिकारीले पुष्टि गर...

चीनको अर्काे हस्तक्षेप— अमेरिका–जापान–भारतको संयुक्त समुन्द्री सैन्य तालिममा धावा

निर्माण सञ्चार, ओकिनावा (जापान) । अमेरिका, भारत र जापानको संयुक्त समुन्द्री सैन्य तालिममा चीनले हस्तक्षेप गरेको छ । केही दिन अघिदेखि पश्चिम प्रशान्त...

एसिया प्रशान्त राष्ट्रमा नेपालको हैसियतःः राष्ट्रसंघको महासभामाका लागि उपाध्यक्ष

निर्माण सञ्चार, काठमाडौं । संयुक्त राष्ट्रसंघको आगामी ७१ औं महासभाका लागि नपालले एक महत्वपूर्ण जिम्मेवारी पाएको भएको छ । नेपालले एसिया प्रशान्त र...

२५० सशस्त्र चिनियाँ सेना जब भारतीय भूमिमा पसे ...!? भारतको देखियो हविगत !

निर्माण सञ्चार, एजेन्सी । विश्वको पहिलो ठुलो आर्थिक तथा दोस्रो ठुलो सैनिक शक्ति चिनियाँ सेनाको एक जत्थाले केही दिन अघि मात्र भारतीय सीमा छिचोलेर ३—३ घन्...

समलिंगी नाइटक्लबमा गोलीकाण्डः ५० को मृत्यु,५३ घाईते

 निर्माण सञ्चार, बीबीसी । अमेरिकाको फ्लोरिडास्थित ओर्लान्डोमा रहेको एक समलिंगीहरुको नाइटकल्बमा अन्दधुन्द गोली चलाउँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ...

ओबामाद्वारा हिलारीलाई समर्थन

निर्माण सञ्चार, बीबीसी, वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिलारी क्लिन्टनलाई डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका छन्। ...

आइएस निशानामा युरोकप, ‘डर्टी बम’ आक्रमण हुन सक्ने— विज्ञ

निर्माण सञ्चार, लन्डन । चर्चित अन्तर्राष्ट्रिय थिङ्क ट्याङ्कले फ्रान्समा शुक्रबार सुरु भएको युरोकप फुटबल प्रतियोगिता आइएसको निशानामा रहेको भन्दै सचेत ...

भारत अमेरिकाको ‘प्रमुख सुरक्षा साझेदार’

निर्माण सञ्चार, एजेन्सी । तिन दिने अमेरिका भ्रमणमा रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसद्मा सम्बोधन गरेपछि दुई देशको सम्बन्ध नयाँ उच...

अमेरिकालाई चीनको कडा जवाफः हामी जस्तो सुकै परिस्थितिको सामना गर्न पनि तयार

निर्माण सञ्चार, काठमाडौं । सिंगापुरः विवादास्पद दक्षिण चीन सागरलाई लिएर चीनले अमेरिकालाई कडा चेतावनी दिएको छ । अमेरिकाको धम्कीको जबाफ दिँदै चीनले ...

भारतीय सेनाको हातहतियार डिपोमा भिषण आगलागी : १७ को मृत्यु

निर्माण सञ्चार, काठमाडौं ।   भारतीय सेनाको केन्द्रिय हातहतियार डिपोमा मंगलबार बिहान आगलागी हुँदा दुईजना सैन्य अधिकृतसहित कम्तिमा १७ जनाको मृत्यु भए...

जब राष्ट्रपति ओबामाले प्लास्टिकको चियरमा बसेर सस्तो खाना खाए : तस्वीर बन्यो विश्वमै भाइरल !

निर्माण सञ्चार, काठमाडौं । अमेरिका अर्थात् विश्वकै शक्तिशाली राष्ट्र । त्यस देशका राष्ट्रपतिलाई राजनीति शास्त्रले बोल्ने ईश्वरकै रुपमा समेत चिन...

५९ यात्रु चढेको विमान दुर्घटनाग्रस्त, खोजि कार्य जारी

फ्रान्सका राष्ट्रपति फ्रान्सिस ओलान्डले राजधानी पेरिसबाट इजिप्टको राजधानी कायरो उडेको इजिप्ट एयरको विमान दुर्घटनाग्रस्त नै भएको घोषण गरेका छन् । फ्लाइट ए...

नेपाल–भारत सिमानामा तारबार गर्न भारतीय संसद्मै उठ्यो बहस

निर्माण सञ्चार, एजेन्सी । भारतको तल्लो सदनमा नेपालबारे फेरि एक पटक हंगामा बहस सुरु भएको छ । सत्तारुढ भारतीय जनता पार्टीका एक सांसदले नेपालबारे ...

नेपालप्रति ‘पर्ख र हेर’को नीतिमा भारत:: ‘मोदी सरकार मात्र हैन नेपालस्थित दूतावास पनि असफल' !

निर्माण सञ्चार, काठमाडौं । पछिल्ला केही राजनीतिक घटनाक्रमसँगै फेरि एकपटक नेपाल–भारत सम्बन्धबारे गरमागरम बहस सतहमा आएका छन् । यसबारे भारतीय ...

९० औं जन्मोत्सव मनाउँदै बेलायतकी महारानी एलिजावेथ

निर्माण सञ्चार, एजेन्सी । बेलायतको महारानी एलिजाबेथ द्वितिय आज ९० वर्ष पुग्दैछिन् । उनले बेलायतको इतिहासमा नै सबैभन्दा लामो समय राज गरेकी छिन् ...

काबुलमा आत्मघाती कार-बम हमला, २४ मृत्यु र ३३० बढी घाइते

निर्माण सञ्चार, एजेन्सी । तालिवानले गरेको आत्मघाती बम हमलामा परी अफगानिस्तानको राजधानी काबुलमा ७ जनाको मृत्यु भएको छ भने ३३० जना भन्दा बढी घाइ...

साउदी अरबले दियो अमेरिकालाई चेतावनी

निर्माण सञ्चार, एजेन्सी । अमेरिकी प्रसिद्ध पत्रिका ‘दि न्युयोर्क टाइम्स...

अमेरिकी युद्ध विमान रुसले रोकिदियो आकासमै

निर्माण सञ्चार, एजेन्सी । रूसी युद्ध विमन एसयु—२७ जेटले बाल्टिक सागरमाथि उडिरहेको अमेरिकी वायु सेनाको जहाजलाई आकासमै रोकिदिएको छ । अमेरिकी व...

७.८ रेक्टर स्केलको भूकम्पले इक्वेडरमा मर्नेको संख्या २८ नाघ्यो, सुनामीको खतरा

निर्माण सञ्चार, एजेन्सी । इक्वेडरको राजधानी क्योटोबाट १ सय ६० किमि टाढा रहेको म्युसिनी सहरलाई केन्द्र विन्दु बनाइ बिहान गएको शक्तिशाली भूकम्प...

ओबामाले भने— आइएस ध्वस्त पार्नु मेरो पहिलो प्राथमिकता

निर्माण सञ्चार, वासिङ्टनः इस्लामिक अतिवादी आइएसको सिरिया तथा इराकमा आधार गुम्दै गएको भनिएको बेलैमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतङ्कवा...

वासिंगटनपछि दक्षिण कोरियाली राष्ट्रपति भवनमा उत्तरकोरियाको रकेट आक्रमणको भिडियो

निर्माण सञ्चार, काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियाको राष्ट्रपति भवनमा मिसाइल आक्रमण गरेका भिडियो सार्वजनिक गरेपछि यसले विश्वलाई नै सनसन...

ब्रसेल्समा बिस्फोटन गराउने २ आतंककारीको पहिचान

निर्माण सञ्चार, काठमाडौं । बेल्जियम प्रहरीले मंगलबार राजधानी ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेसनमा भएको श्रृंखलावद्ध बम बिस्फोटन गराउने दुई आक्रमणकारीको पहिचान ...

बेल्जियम विमानस्थलमा २ विष्फोट, मृत्यु हुने २३ पुग्यो (विष्फोट भिडियो/तस्बिरसहित)

निर्माण सञ्चार, बेल्जियम/एजेन्सी । राजधानी ब्रसेल्सस्थि ज्याभेनटेम विमानस्थलमा दुई शक्तिशाली बम विष्फोट हुँदा मर्नेको संख्या २३ पुगेको छ ...

इटलीको नेपल्समा रहेको अनौठो एक द्वीप

निर्माण सञ्चार, इटलीको नेपल्समा रहेको रहस्यमय द्धीप जो मान्छे बस्न जान्छ उसैको मृत्यु हुन्छ । इटलीको नेपल्समा निकै रहस्यमय एक द्वीप रहेको छ। गि...

किन हुदै छन् सिरियाबाट रूसी सेना फिर्ता,के पुरा भयो त पुटिनको मिशन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अप्रत्यासित रूपमा सिरियाबाट आफ्ना अधिकांश सैनिकलाई मंगलबारदेखि स्वदेश फिर्ता हुन आदेश दिएका छन् । रूसी हस्तक्षेपले ठूलो स्तरमा आफ...

पेसावरमा बिस्फोट,१५को मृत्यु २५ घाइते

निर्माण सञ्चार, काठमान्डौ। पाकिस्तानको पेसावरमा बुधबार बिहान सरकारी कर्मचारी बोकेको गाडीमा बम बिस्फोट हुँदा १५ जनाको ज्यान गएको छ। यस्तै अधिकारीहरुले बताए अनुस...

म्यानमारमा विन क्याव बने राष्ट्रपति

निर्माण सञ्चार, बिबिसी । म्यानमारको संसदले पाँच दशकपछि नागरिक राष्ट्रपतिका रुपमा विन क्यावलाई निर्वाचित गरेको छ । नवनिर्वाचित राष्ट्रपति विन क्याव म्यानमारकी प्र...

३४ को मृत्यु र १२५ बढी घाइते हुनेगरी टर्की–आंकरामा मध्यराति भयो बम विस्फोट

निर्माण सञ्चार, ]एजेन्सी । हिजो मध्यराति टर्कीको राजधानी अंकारामा आतंककारी बम हमला हुँदा ३४ को ज्यान गएको सिएनएनले जनाएको छ । उक्त बम हमलामा १२५...

५ करोड जरिवाना नतिर्ने गुरु रविशंकर !

निर्माण सञ्चार, एजेन्सी । चर्चित आध्यात्मिक गुरु तथा आर्ट अफ लिभिङका प्रमुख रविशंकरलाई भारतको वातावरण सम्बन्धी एक अदालतले ५ हजार रुपियाँ जरिवाना तिर्न आदेश दिएको छ ...

अनौठो जुम्ल्याहा तर पिता फरक

निर्माण सञ्चार, काठमाडौं । जुम्ल्याहा जन्मिनु अस्वाभाविक होइन, तर भियतनामकी एक महिलाको कोखबाट अनौठो जुम्ल्याहाले जन्म लिएका छन्, जसका पिता अलग–अलग हुन् । एउटै म...

उत्तर कोरियाविरुद्ध हुने नाकाबन्दी आजसम्मकै सबैभन्दा कडा

संयुक्त राष्ट्रसंघ: संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा मङ्गलबार संयुक्त राष्ट्रसंघका तर्फबाट उत्तर कोरि...

विजय यात्रामा हिलारी, कस्तो छ प्रतिष्पर्धा राष्ट्रपतिमा ?

निर्माण सञ्चार । शनिबार भएको प्रारम्भिक मतदानमा क्यारोलिनाबाट हिलारी क्लिन्टनले शान्दार मतका साथ उनका प्रतिस्पर्धी बर्नी स्यान्डर्सलाई पराजित गरेका छन् । दक्षिण ...