चार मिनेटको कमाइ १ करोड ३३ लाख !

निर्माण सञ्चार, एजेन्सी । बलिउड अभिनेत्रीद्वय दीपिका पादुकोण र प्रियंका चोपडा अहिले ग्लोबल आइकन बनेका छन् । अहिले स्पेनमा भइरहेको आइफा अवार्डमा यी दुई बलिउड नायिकाको चार मिनेटको प्रस्तुतिका लागि रिक्वेस्ट गर्दा उनीहरुले भारतीय रुपियाँ १ करोड ३३ लाख मागे गरेका छन् ।

आयोजकले उनीहरूको माग पुरा गर्ने वचन दिइसकेको छ भने दर्शकहरुले समेत उनीहरुको चर्काे माग गरेका छन् । छैन त अचम्म चार मिनेट प्रस्तुतिका लागि साँढे करोड कमाइ हुने भनेपछि !

१२ असार, ०७३

प्रतिक्रिया

Related