पोर्न स्टार सन्नी लियोनी काठमाडौंमा, फोटोसहित

निर्माण सञ्चार, काठमाडौं । चिर्चित पोर्न स्टार सन्नी लियोनी काठमाडौंमा आएकी छन् ।

जिंक भोड्काको पार्टीमा सहभागी हुन बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आएकी छन् ।

उनी जिंक भोड्काकी ब्रान्ड एम्बाडसर हुन् ।स्रोतका अनुसार जिंक भोड्काको ग्राहक योजना ‘सेल्फी विथ सन्नी’मा उनले भाग लिनेछिन् ।

भोड्का खरिद गर्नेलाई सन्नी लियोनीसँग सेल्फी खिच्ने अवसर दिने कम्पनीको ग्राहक योजना थियो ।

उनले नेपाल आउनेबारे ट्विटरमा पूर्वजानकारी गराएकी थिइन्।सन्नी तेस्रोपटक काठमाडौं उत्रिएकी हुन् ।

१४ असार, ०७३

प्रतिक्रिया

Related