कसरी आउँदै छ नेपालमा रेल ? नेपालमा रेल कति सम्भव कति असम्भव, हेरौ भिडियो ।

निर्माण मिडिया । विशेष अनुसन्धान व्युरो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल कुदाउने बताइरहदा कतिपयले यसलाई ‘हावादारी’ गफ भनेका छन् भने कतिपयले प्रम यसबारे पुरा गृहकार्य सहित बोलेको बताइरहेका बेला चीनसँग भएको सहमति, सरकारका नीति तथा कार्यक्रम र सरकारको इच्छाशक्तिमा आधारित भई अनुसन्धान गर्दा नेपालमा रेल सञ्चालन असम्भव भने नभएको देखिएको छ । 

कुनै बेला नेपालको आफ्नै पानी जाहज समेत भएको नेपाल अहिले पनि सो आँट गरे योजनाबद्ध विकासको बाटोबाट रेलदेखि पानी जहाजसम्म सम्भव भएको विज्ञहरुले समेत बताएका छन् ।

रेल कति सम्भव कति असम्भव भन्नेबारे चीनको चाहना र नेपालको इच्छा शक्ति र त्यसमा पनि राजनीतिक स्थिरता मुख्य पक्ष हुन् ।

यसबारे हेरौं भिडियो —

निर्माण सञ्चारको अभियानका लागि भिडियो स्रोत—

 

२५ असार, ०७३

प्रतिक्रिया

Related