धरावासीको चर्चित कथा‘ झोला’ चलचित्र, हेर्नाेस् कति मार्मिक छ सतीप्रथा उन्मूलनको कथा !

श्री ३ चन्द्र शमशेरले उन्मूलन गरेको सतीप्रथाबारे उत्तराधुनिक शैलीमा तर सरल, मन छुने, तत्कालीन समाजको जीवन्त चित्रण गरिएको ‘झोला’ कथामा आधारित झोला फिल्म हेरौं । प्रचारमा सहयोग गर्ने उद्देश्यले यहाँ राखिएको हो ।

कृष्ण धरावासीको चर्चित कथा‘ झोला’मा आधारित ऐतिहासिक चलचित्र,

हेर्नाेस् कति मार्मिक छ सतीप्रथा उन्मूलनको कथा !

 

२० साउन, ०७३

प्रतिक्रिया

Related