बन्दै छ गिरान्चौर, धुर्मुस सुन्तु फाउन्डेसनले कस्तो बनाउँदै छ गिरान्चौर एकीकृत बस्ती ? हेरौं भिडियो

निर्माण सञ्चार । चर्चित हास्यव्यङ्ग्य कलाकार जोडी धुर्मुस र सुन्तलीले यस्तो सपना बने, जुन सपनाले भूकम्प पीडित जनताको आँखाको आँसु पुछ्दै हाँसो ल्याइरहेको छ ।

जुन सपनाले राज्य र पुनःनिर्माण प्राधिकरणलाई समेत चुनौती दिएको छ र दिएको छ पाठ, मरुभूमिमा पनि कुवा खने झै हृदय मरेकाहरुले हृदयभित्र मनकारी बीज रोप्न यसरी सिकौं राष्ट्र निर्माणको महाअभियान ।

२० साउन, ०७३

प्रतिक्रिया

Related