कहिले बन्छ हाम्रो घर ?

भूकम्प पीडितको घरबार । हेर सरकार । कहिले बनाइदिन्छौ हाम्रो घरबार ? सिन्धुपाल्चोक भोटेचौर–७ का परशुरामा खतिवडाको घर । गएको वैशाख १२ को भूकम्पले यो अवस्थामा पुगेको घरमा मानिस बस्न सकेका छैनन् । त्यस्तै दोस्रो तस्वीर हो भूकम्प पीडित आफैंले बनाएको घर ।

किसानहरु आफैंले आफ्नो विधि नियम अनुसार घर बनाउँदै बस्दै गर्न थालेका छन् ।


तस्बिर–निसञ् ।

७ भदौ, ०७३

प्रतिक्रिया

Related