भारतले ल्यायो नयाँ नीतिः ७ लाखसम्मको आम्दानीमा अब लाग्दैन कर

निर्माण सञ्चार, काठमाडौं । भारतीय वित्त मन्त्री अरुण जेट्लीले भारतीय नागरिकका लागि आम्दानीमा कर छुटको नयाँ प्रावधान ल्याउने तयारी गरिरहेका छन् ।

भारतीय समाचार संस्थाहरुका अनुसार यो वर्षको बजेटमा ७।५ लाख भारतीय रुपियाँका लागि कर शून्य गर्ने छन् ।

आम्दानी करका विज्ञ अतुल कुमारलाई उद्धृत गर्दै बताइएको छ । उनले गत वर्षकै बजेटमा आम्दानी करमा परिवर्तन गर्ने घोषणा गरेका थिए । यो घोषणामा २.५० लाख भारु आम्दानीमा कुनै पनि आयकर नलाग्ने बताएका थिए ।

 

यो भन्दा माथि ५ लाख सम्मको आम्दानीमा ५ प्रतिशतको कर लगाइएको थियो ।

 

 

...

बिहीबार, १८ माघ, ०७४

 

प्रतिक्रिया

Related