पशुपति पेन्टस्ले गर्यो ‘महापर्वको रङ्गोत्सव’ उपहार विजेता घोषणा

निर्माण सञ्चार, काठमाडौँ । पशुपति पेन्ट्स प्रालिले दशैं तिहारको अवसरमा सञ्चालित ‘महापर्वको रङ्गोत्सव’ उपहार योजनाको विजेताहरुको घोषणा गरेको छ ।

कम्पनीले गोलाप्रथा मार्फत भाग्यशाली विजेताहरुको छनोट गरी कुपन नं सार्वजनिक गरेको हो । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै छनोटमा परेका भाग्यशाली विजेतालाई बधाई दिँदै कोड नं सार्वजनिक गरेको छ ।

विजेताहरुले उपहार दाबीका लागि १५ दिन भित्र कुपनको अर्धकट्टी र सक्कल बिलका साथ कार्यालयमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

गोलाप्रथा मार्फत कुपन नं सीएस २०१०१५ बम्पर उपहार एनएस २०० बजाज पल्सर विजेताका रुपमा छनोटमा परेको छ ।

त्यसैगरी, कुपन नं सीएस ४०१४९२ पहिलो पुरस्कार सुजकी लेट्स स्कुटर विजेताको रुपमा छनोट गरिएको छ । त्यसैगरी विजेता घोषित अन्य भाग्यशाली कुपन नम्बरहरू यस प्रकार रहेका छन्ः 

...

मंगलबार, २३ माघ ०७४

प्रतिक्रिया

Related