चिरायु राष्ट्रकवि घिमिरेको उचाइ झनै अग्लियो, बने मानार्थ सहायक रथी

‘उचाइ हाम्रो रहला कहाँ, हिमालै नरहे ?’
निर्माण सञ्चार, काठमाडौं । ‘उचाइ हाम्रो रहला कहाँ, हिमालै नरहे ?’ राष्ट्र प्रेममा पनि प्राकृतिक भावधारामा प्रवाह गर्न सक्ने सगरमाथा जस्तै उँचो कद भएका राष्ट्रकवि माधव प्रसाद घिमिरेको उचाइ झनै अग्लिएको छ ।

सरकारले राष्ट्रिकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी सम्मान प्रदान गर्ने निर्णय गरेपछि उनको सम्मानमा चर्चा चलेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रकवि घिमिरेलाई यो सम्मान दिने निर्णय गरेको छ ।

 

 

...

शुक्रबार, २६ माघ, ०७४

 

प्रतिक्रिया

Related