जुम्लामा यस्तो छ महिलाको दुःखः जिन्दगी नै भीरमा फलेको फर्सी जस्तो ! (फोटो फिचर)

निर्माण सञ्चार, काठमाडौँ |  जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका वाड नं. १ साविकको बुम्रमाडि चौर गाविसमा पर्ने जिया भिर ।

यो मुगु र जुम्लाको सिमाना हो ।

कर्णाली राजमार्गले छिचोलेको यो भिरसँग दैनिक जसो महिलाले जीविकोपार्जनका लागि संघर्ष गर्नुपर्ने बाध्यता छ ।

महिलाले ज्यान जोखिममा राखेर गाईबस्तुका लागि स्याउला, घाँस र खाना पकाउन र न्यानोका लागि दाउरा यहि भिरबाट ओसार्ने गर्दछन् ।

 

 

 

जुम्लाबाट ऋषि अधिकारी

...

आइतबार, ११ चैत ०७४ 

प्रतिक्रिया

Related