राैतहटमा सनराइज बैंकको नयाँ शाखा विस्तार

निर्माण सञ्चार, काठमाडौँ । सनराइज बैंक लिमिटेडले आइतबार रौतहटको दुर्गाभगवती गाउँपालिका आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

दुर्गाभगवती गाउँपालिकामा गाउँपालिका अध्यक्ष श्री अरुणकुमार शाह र बैंकका नायब महाप्रबन्धक श्री अपछ कुमार यादबले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ७८ वटा शाखा, ९५ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ ।

...

सोमबार २६, चैत्र ०७४

प्रतिक्रिया

Related