प्रधानमन्त्रीको सम्बोधन– ‘यस्तो युग जहाँ जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध हुनेछ’

रमणीय राराको डिलबाट केके भने प्रधानमन्त्रीले ? (पूणपाठसहित)
निर्माण सञ्चार, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलिले पाँच वर्षभित्रमा मुलुकको मुहार स्पष्ट देखिने गरि फेरिने बताएका छन् ।

कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनका लागि आजबाट रारामा सुरु हुने रारा महोत्वसको उद्घाटनमा पुगेका प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै त्यस्तो भनेका हुन् ।

उनले वर्तमान सरकारको लक्ष्य सामाजिक न्याय, लोकतन्त्र, बराबरी सुरक्षा, समान अवसर, सुशासन, समृद्धि, र जनताको जीवन सुखी पार्नु रहेको बताएका छन् ।

‘के नेपाल बन्छ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ भन्ने प्रश्नहरुमा मैले पटक–पटक भन्दै आएको छु– नेपाल बन्छ, बनाउनै पर्छ’, ओलीले भने ।’

समृद्ध नेपाल निर्माणका लागि सबै एकतावद्ध भएको बताउँदै प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेश र सङ्घीय तहसम्मै जनताको विश्वास प्राप्त प्रतिनिधिहरू नयाँ उर्जाका साथ काम गर्न तत्पर रहेको बताए।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

 

 

...

शनिबार १ वैशाख २०७५ 

प्रतिक्रिया

Related