एनसिसीले गर्यो २०७५ को क्यालेण्डर सार्वजनिक

निर्माण सञ्चार, काठमाडौँ । एनसीसी बैंकले २०७५ को क्यालेण्डर सार्वजनिक गरेको छ ।

विगत वर्षमा जस्तै यो वर्ष पनि २०७५ सालको क्यालेण्डर सार्वजनिक गरेको हो ।

नयाँ वर्ष २०७५ को क्यालेण्डरको थीम नेपाली नृत्यहरु राखिएको छ ।

उक्त क्यालेण्डरमा नेपालको पूर्वदेखि सुदूर पश्चिम र हिमालदेखि तराई भूभागका विभिन्न जात जातिहरुको मौलिकता झल्किने नृत्यहरुको तस्विर राखिएको छ ।

...

शुक्रबार ३०, चैत्र ०७४

प्रतिक्रिया

Related