नयाँ वर्षसँगै नयाँ कामः म त रारा आएँ तपाईं नि ?

निर्माण सञ्चार, मुगु । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी ओलीले मुगुबाट सम्बोधन गरेका छन् ।

अाेलीले नयाँ वर्षको शुभकामना सहित देशको मुहार फेर्ने उद्घोष रारा तालबाटै गरेका हुन्।

यसअघि कुनै पनि प्रधानमन्त्रीले रारा तालबाट नयाँवर्षको सम्बोधन गरेका थिएनन् ।

प्रधानमन्त्रीको सम्बोधनका क्रमको केही तस्वीर:

 

 

तस्वीरः कर्णालीबाट सागर परियार

...

आइतबार, २ वैशाख २०७५

प्रतिक्रिया

Related