म पनि खाऊँ कि ! कुलमानले खाए सौर्य लिफ्टको पानी !

निर्माण सञ्चार, सिन्धुपाल्चोक । चौतारास्थित सानो सिरुबारीमा सौर्य लिफ्ट खानेपानी सञ्चालनमा आएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पानी खादै गरेको चित्र ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सोलार सिस्टमलाई घरघरमा जडान गर्नेबारे बोलेका थिए भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी प्रमुख रामप्रसाद धितालले सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धनबारे नीति र बजेट दुवै कुरा स्पष्ट गर्नु पर्ने बताएका थिए ।

 

 

...

आइतबार, ९ वैशाख, ०७५

 

प्रतिक्रिया

Related