हामी पनि भेटौ कि भनेर आएको !

निर्माण सञ्चार, काठमाडौं । आफ्नो २ दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली काँग्रेसका नेताहरुले संयुक्त रुपमा भेट गरेका छन् ।

भ्रमणको दोस्रो दिन हायात होटेलमा काँग्रेस सभापति शेरबहादुर देउवा सहितको नेतृत्वले भेट गरेको हो ।

भेटपछि खिचिएको तस्वीरको माझमा भारतीय प्रम मोदी रहेका छन् ।

 

...

शनिबार, २९ वैशाख, ०७५

प्रतिक्रिया

Related