अब नयाँ आयाम भित्र नेपाल र भारत सम्बन्ध !

निर्माण सञ्चार, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको जनकपुरमा भएको नागरिक अभिनन्दनमा बोल्दै नेपाल भारत नयाँ सम्बन्ध स्थापित भएको बताएका छन् ।

मोदीले पनि नेपाल अब नयाँ युगमा प्रवेश गरेको भन्दै नेपाल भारत पुराना कुनै पनि समस्या भन्दा माथि उठेर अघि बढेको बताएका छन् ।

 

 

...

शनिबार, २९ वैशाख, ०७५

 

प्रतिक्रिया

Related