हार्दिकताः आऊ मिलाऊ अब छातीहरु !

निर्माण सञ्चार, जनकपुर । आफ्नो २ दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो दिन जनकपुरमा जानकी मन्दिरमा पूजा र नागरिक अभिनन्दनमा बित्यो ।

सोही साँझ काठमाडौं गौशालास्थित होटल द्वारिकाजमा दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।

२ दशक भन्दा लामो समय विवादमा रहेको अरुण तेस्रोको शिलान्यास पछि दुई देशका प्रधानमन्त्रीले नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुगेको घोषणा गरेका थिए ।

सोही अवसरमा दुवैजनाले एक अर्काेमा अंकमाल गरेका थिए ।

 

 

...

शनिबार, २९ वैशाख, ०७५

 

प्रतिक्रिया

Related