छिमेकी देशका हामी प्रधानमन्त्रीहरु !

निर्माण सञ्चार, काठमान्डौ । आफ्नो २ दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्वप्रधानमन्त्रीसँग पनि संयुक्त भेटवार्ता गरे ।

शुक्रबार साँझ बत्तीसपुतलिस्थित होटल द्वारिकाजमा मोदीले पूर्वप्रधानमन्त्रीहरुसँग संयुक्त भेटवार्ता गरेका हुन् ।

मोदीसँगको भेटमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, भलनाथ खनाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सहभागी थिए ।

त्यसअघि मोदीले प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

 

 

...

शनिबार, २९ वैशाख, ०७५

 

प्रतिक्रिया

Related