पत्थरको जवाफ फूलबाट, अब त नाकाबन्दी नहोला कि हजुर !

निर्माण सञ्चार, जनकपुर । आफ्नो २ दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२० किलो भन्दा बढी ठूलो मालाद्वारा अभिनन्दित गरिएको छ ।

नेपालको २ दिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा उक्त माला सहित सम्मान गरिएको हो ।

उनको यो तस्वीर सामाजिक सञ्जालहरुमा भारतले विगतमा गरेको ६ महिना लामो नाकाबन्दीको स्मरण गर्दै ‘पत्थरको जवाफ फूलले दिएको’ बताएका छन् ।

 

...

शनिबार, २९ वैशाख, ०७५

प्रतिक्रिया

Related