घरजग्गा कारोबारलाई नियमन गर्दै सरकार, इजाजत प्राप्त कम्पनी बेगर कारोबार गर्न नपाइने !

निर्माण सञ्चार, काठमाडौँ । सरकारले छाडा रुपमा भइरहेको घरजग्गा कारोबारलाई नियमन गर्दै नयाँ व्यवस्था लागू गर्ने भएको छ ।

आर्थिक वर्ष २०७५–७६ को बजेट वक्तव्य मार्फत् अर्थमन्त्री डा खतिवडाले इजाजत प्राप्त कम्पनीबाट मात्रै घरजग्गा खरीद गर्न पाइने व्यवस्था घोषणा गरेका छन् ।

यो व्यवस्था लागू भएपछि अहिले भए जस्तो जुनसुकै व्यक्तिले पनि अब घरजग्गा किनबेच गर्न पाउने छैन । उनका अनुसार कृषिजन्य भूमिलाई घरघडेरीमा परिवर्तन गर्न नपाइने व्यवस्था बजेटमा उल्लेख छ ।

 

 

...

मंगलबार, १५ जेठ, ०७५

 

प्रतिक्रिया

Related