वाणिज्य बैंकमा सहायक निर्देशक पदमा क–कस्को निक्ल्यो नाम ? हेरौं नतिजा

खुला तर्फ ४७, महिला तर्फ १३, आदिवासी जनजातितर्फ ११, दलित ३ र मधेसीतर्फ ८ को नाम निस्किएको
निर्माण सञ्चार, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक अन्तर्गत भएको छैटौं तहको सहायक निर्देशक पदको परीक्षाफल प्रकाशित भएको छ ।

बैंकले ०७५ असार १० देखि १६ सम्म गरेको प्रस्तुतीकरण परीक्षा तथा अन्तर्वार्तामा सहभागीहरुको नतिजा सार्वजनिक गरेको हो ।

जसअनुसार, खुला तर्फ ४७, महिला तर्फ १३, आदिवासी जनजातितर्फ ११, दलित ३ र मधेसीतर्फ ८ को नाम निस्किएको छ ।

सार्वजनिक नतिजा अनुसार पिछडिएको क्षेत्रबाट २ र अपांगको १ जनाको नाम पनि सार्वजनिक भएको सूचनामा उल्लेख छ । बैंकले प्रतीक्षा सूची पनि सबै समूहका लागि निकालेको छ ।

हेर्नुहोस नतीजा 

 

 

...

सोमबार, १८ असार, ०७५

 

प्रतिक्रिया

Related