अखिल पूर्वअध्यक्ष भट्टराईलाई नेकपाले दियो ‘गहन’ जिम्मेवारीः रासभाको मुख्य सचेतक

निर्माण सञ्चार, काठमाडौं । युवा नेता खिमलाल भट्टराई राष्ट्रिय सभाका लागि मुख्य सचेतक बनेका छन् ।

अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका भट्टराईलाई सोमबार प्रधानमन्त्री तथा नेकपाका संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रियसभाको मुख्य सचेतकमा जिम्मेवारी दिएका हुन् ।

हाल नेकपाका केन्द्रीय सदस्य भट्टराई राष्ट्रियसभा सदस्यका रुपमा रहेका थिए, जसको समयावधि ६ वर्षको रहन्छ ।

 

 

...

सोमबार, ३२ असार, २०७५

 

प्रतिक्रिया

Related