सरकार, कहिले बन्छ सिंहदरबार ?

निर्माण सञ्चार, काठमाडौं । भूकम्प पछि भत्किएको नेपालको केन्द्र मानिने सिंहदरबारबो दक्षिण मोहोडा अझै बनेको छैन । पुरातात्त्विक महत्त्वको यसको रेट्रोफिट गर्ने भन्दै वर्ष दिन भन्दा अघिदेखि ठड्याइएका फलामे डन्डीहरुले सिंहदरबारलाई नै गिज्याइरहेका छन् ।

 

पहिले एउटा इन्जिनियरिङ फर्म मार्फत् डिपिआर तयार गर्न लगाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकै उच्च अधिकारीहरुबाट राजनीति गरेपछि यतिबेला निवर्तमान भुसाल निकटस्थले जिम्मा लिएको कामले अझै गति लिएको छैन ।

 

 

...

आइतबार, २० साउन, ०७५

प्रतिक्रिया

Related