प्याराग्लाइडिङले दिलायो एसियाली खेलकुदमा पहिलो पदक

मेटियो पदकविहीनताको खडेरी
निर्माण सञ्चार, एजेन्सी । जारी १८ औं एसियाली खेलकुदमा नेपालले पदको खडेरी पुर्दै पदक हाता पारेको छ । इन्डोनेसियामा जारी प्रतियोगिताको १२ औं दिनमा नेपालले प्याराग्लाइडिङमा पदक हाता पारेको हो ।

पुरुष क्रस क्रन्ट्री तर्फ जापानभन्दा पछाडि रहेरै पनि नेपालले रजत पदक जितेको हो ।

 

 

 

...

बुधबार, १३ भदौ, ०७५

 

प्रतिक्रिया

Related