अख्तियार प्रमुख आयुक्तमा घिमिरे सिफारिस

निर्माण सञ्चार, काठमाडौं । संवैधानिक परिषद्को बुधबार बसेको वैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सिफारिस गरेको छ ।

२०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका घिमिरे हाल अख्तियार कार्यवाहक प्रमुखका रुपमा कार्यरत छन् ।

संसदीय सुनुवाई प्रक्रियापछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुने प्रक्रिया भने अझै बाँकी नै छ ।

 

 

...

बुधबार, २० भदौ, ०७५

 

प्रतिक्रिया

Related