‘जिवेद् शरदां शतम्’... १०० वर्ष उमेर पुगेका राष्ट्रकवि

निर्माण सञ्चार, काठमाडौं । सम्मानमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, असोज ७ गते आइतबारबाट आफ्नो उमेरको शताब्दी प्रवेश गरेका राष्ट्रकवि माधव घिमिरेलाई कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुभकामना दिएका छन् ।

राष्ट्रकविको सम्मानमा रक्षामन्त्री समेत रहेका कार्यवाहक प्रम पोखरेल कवि निवास लैनचौर पुगेर सम्मान दिएका थिए ।

मन्त्री पोखरेल पुग्ने बित्तिकै प्रफुल्ल मुद्रामा बोल्दै राष्ट्रकवि घिमिरेले भनेका थिए, ‘तपाई मलाई भेट्न आज पनि पक्कै आउनु हुन्छ होला भन्ने त लागेकै थियो !’

 

 

___

तस्वीर स्रोतः लोकेन्द्र केसी, मन्त्रीको सचिवालय

 

...

सोमबार, ८ असोज, ०७५

 

प्रतिक्रिया

Related