जाने भयो जिन्दगी सडकमा सुतेर, भत्केका पुलझैं लमतन्न बनेर

निर्माण सञ्चार, काठमाडौं । राजधानी काठमाडौंस्थित भिमसेन गोलाको पुरानो पुलमा सुतिरहेको एक युवा । मुहारमा हल्का चोट लागेको पनि देखिएका उनी थकाइ लागेर विश्राम गरेझैं देखिन्थे ।

यो पुल भाँचिएपछि बनेको सँगैको नयाँ पुलबाटा यातायात भइरहे पनि बिग्रेको यो पुलको व्यवस्थापन भएको छैन ।

 

 

तस्वीरः निर्माण सञ्चार 

 

...

बिहीबार, २९ कात्तिक, ०७५

 

प्रतिक्रिया

Related