कहिले बन्छन् राजधानीका पुल ?

निर्माण सञ्चार, काठमाडौं । राजधानी काठमाडौंस्थित भिमसेन गोलाको पुरानो पुल । लामो समयसम्म पनि भत्केकै पुलबाट यातायात गराएको सडक विभागले वैकल्पिक पुल बनाए पनि भत्केको पुलको व्यवस्थापन भने गरेको छैन ।

राजधानीभर यस्ता भत्केका दर्जनौं पुल छन् जसले यात्रामा जोखिम र सहरी सौन्दर्य नष्ट भइरहेको छ । तर सम्बन्धित पक्षले यसमा कुनै ध्यान दिएको देखिदैन ।

यो पुल भाँचिएपछि बनेको सँगैको नयाँ पुलबाटा यातायात भइरहे पनि बिग्रेको यो पुलको व्यवस्थापन भएको छैन ।

तस्वीरः निर्माण सञ्चार 

 

 

...

बिहीबार, २९ कात्तिक, ०७५

 

प्रतिक्रिया

Related