निर्मला पन्तबारे प्रधानमन्त्रीः ‘सडकमा जम्मा हुने भिडले दिदैन न्याय, सरकारले नै दिन्छ’

संसद् सम्बोधनको पूर्ण पाठ सहित
निर्माण सञ्चार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तबारे सर्वाधिक स्पष्ट वक्तव्य दिएका छन् ।

आइतबार संससद्मा सम्बोधन गर्दै प्रम ओलीले ‘निर्मलालाई न्याय सडकमा जम्मा हुने भिडले दिदैन’ अब सरकारले नै न्याय दिने’ बताएका हुन् ।

संसद्मा प्रतिपक्षीले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले थप भने, ‘अन्यायमा परेका निर्मला जस्ता छोरी चेलीलाई न्याय सडकमा जम्मा हुने भिडले दिने होइन, सरकारले नै दिने हो । त्यसका लागि मेरो नेतृत्वको सरकार लागि परेको छ । न्याय दिन्छ ।’

प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्ण पाठ–

 

  

 

...

आइतबार, २२ पुस, ०७५

 

प्रतिक्रिया

Related