प्रधानमन्त्री ओलीको सम्बोधन (लाइभ), स्थानीय र प्रदेश सरकारलाई सरकारले दियो मुख्य प्राथमिकता

निर्माण सञ्चार, काठमाडौं । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन्। आफूले सरकार सम्हालेको वर्ष दिन पुग्नै लागेको बेला सरकारले गरेका काम, उपलब्धिबारे प्रधानमन्त्री ओलीले सम्बोधनमा बताइरहेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ४ बजेबाट सम्बोधन भाषण सुरु भएको हो । 

प्रम ओलीले आफूले नेतृत्व गरेको सरकारले नै स्थानीय तह तथा प्रदेश सरकार सम्बन्धी कानुन बनेको भन्दै सरकारले प्रदेश सरकार मार्फत् कसरी समृद्धिको अभियान सञ्चालन गर्न थालिरहेको छ भन्ने उल्लेख गरेका छन् । 

 

सम्बोधन लाइभ, यहाँ क्लिक गर्नुहोस् 

 



...

बिहीबार, २ फागुन, ०७५

 

प्रतिक्रिया

Related