इन्जिनियरमाथि अख्तियार निगरानीः एक सातादखि अख्तियारको हिरासतमा इन्जिनियर लालु गिरी

निर्माण सञ्चार, काठमाडौं । भोजपुर जिल्लाको प्रमुख जिल्ला इन्जिनियर रहेका बेला सडक निर्माण क्रममा अनियमितता गरेको भन्दै रुपन्देही पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजन इन्जिनियर लालु गिरी यतिबेला अख्तियारले हिरासतमा छन् ।

उक्त सडक निर्माणलाई लिएर उनी विरुद्ध अख्तियारमा ‘भ्रष्टाचार’ सम्बन्धी उजुरी परेको थियो ।

सोही उजुरीलाई लिएर थालिएको छानबिनमा उनका कमजोरी देखिएपछि अख्तियारले गिरीलाई हिरासतमा राखेको जानकारी दिएको छ ।

अख्तियार प्रवक्ता रामेश्वर दंगालका अनुसार गिरी एक सातादेखि अख्तियार हिरासतमा छन् ।

 

 

 

...

सोमबार, १३ फागुन, ०७५

 

प्रतिक्रिया

Related