नाकाबन्दी गर्ने भारतलाई ‘धन्यवाद’

निर्माण सञ्चार ।

चर्चित जोडी मदनकृष्ण हरिवंशले नाकाबन्दी गर्ने भारतलाई धन्यवाद दिएका छन् । नेपालको हविगत जस्ताको तस्तै देखाउन भारतको नाकाबन्दीले सहयोग गरेको भन्दै मह जोडीले आफ्नो गीति एल्बमबाट व्यङ्ग्य कसेका छन् ।

सुनौं, मह जोडीले नाकाबन्दी गर्ने भारतलाई दिएको धन्यवादको भिडियो–

प्रतिक्रिया

Related