कलंकी– नागढुंगा सडकखण्ड अवरुद्ध: के भन्छन् अबरुद्धकर्ता

सहमति अनुसार काम नभएको भन्दै स्थानीयले गरे बाटो बन्द
निर्माण सञ्चार, काठमाडौं । कलंकी– नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ ।

धुलो धुवाँ बढेको भन्दै स्थानीय बासिन्दाले सडकखण्डमा विरोध प्रदर्शन गर्दै बाटो बन्द गराएका छन ।

यस अघि पनि स्थानीय बासिन्दाले काममा ढिलाई भएको भन्दै बाटो बन्द गरेर विरोध प्रदर्शन गरेका थिए ।

सडक छिट्टै मर्मत गर्ने सहमति पछि मात्र बाटो खुलाइएको थियो । सहमति पछि आसावादी भई स्थानियहरुले बाटोमा पानी हालेर धुलो उड्न नदिने काम लामो समय सम्म गरिरहदा पनि निर्माण कार्य सम्पन्न नहुदा र प्रदुषण दिनानुदिन बढदै गईरहेको भन्दै स्थानीय बासिन्दाले फेरि बाटो बन्द गराएका छन ।

...

 

बुधबार, २९ फागुन, ०७५

प्रतिक्रिया

Related