बढ्यो नेपालीको थाप्लोमा ऋणः पुग्यो ३१ हजार

निर्माण सञ्चार काठमाडौं । नेपालीको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ ।

महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको हो । यो गतबर्षभन्दा सात हजारले बढी हो ।

महालेखाले शुक्रबार २०७५ र ७६को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

...

शुक्रवार, २९ चैत, ०७५

प्रतिक्रिया

Related