भूकम्प पीडितलाई आफू खुसी घर नबनाउन सरकारको निर्देशन

निर्माण सञ्चार । भूकम्प पीडितलाई आफू खुसी घर नबनाउन सरकारले निर्देशन गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सूचनामार्फत् तत्कालका लागि व्यक्तिगत घर बनाउन रोक लगाइएको जानाकारी गराएको हो ।

तत्कालका लागि भूकम्प्रभावितलाई पूर्व स्वीकृति बिना आवासीय घर बनाउन रोक लगाएको हो ।

प्रतिक्रिया

Related