प्रेम र वासनामा केही फरक छ या छैन ?

२५ कात्तिक, काठमाडौं ।

प्रेम र वासनामा केही फरक छ या छैन ?

प्रेम र काम वासनाबारे सायद धेरै नै ग्रन्थ लेखिएका छन् र फिल्महरु पनि बनेका छन् यो विश्वमा । त्यसमध्ये पूर्वीय साहित्यमा रामायण महाभारतदेखि कालिदासका अभिज्ञान शाकुन्तलम्देखि मेघदूतसम्म र पश्चिमाहरुका होमरका कवितादेखि सोफोक्लिजका इडिपस रेक्स र आधुनिक मोभिहरु टाइटानिकसम्म नै छन् ।

यी नायक नायिकाले प्रेम र कामका फरक फरक मोडलाई उजागर गरेका छन् ।

हेर्नुहोस्, वास्तवमा प्रम के हो र वासना के हो ? भन्ने फरक पनि छुट्याउनुहोस् ।

प्रतिक्रिया

Related