हेर्नाेस्, के छ नेपाल र भारतबीच भएको ४६ बुँदे संयुक्त वक्तव्यमा ?

निर्माण सञ्चार, काठमाडौं । पाँच दिने औपचारिक भ्रमणमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय पक्षबीच ४६ बुँदे संयुक्त वक्तव्य जारी भएको छ ।

सो वक्तव्यमा के छ ?

यतिबेला सबैको चासोको विषय बनिरहेको छ ।

अर्काे रहस्यका पर्दाफास के भएको छ भने, बिहीबारकै राति ‘हिन्दुस्तान टाइम’मा प्रशान्त झाले देउवाले अर्काे चुनावका लागि भारतसँग आफ्नो दललाई जिताउन सहयोगको अपिल गरेका छन् ।

दिल्ली देउवालाई तुष्ट पारेर काठमाठौं मार्फत् चीनलाई ‘ट्याक्कल’ गर्ने रणनीतिमा रहेको र सोही अवसरलाई प्रयोग गर्न देउवाले आफ्नो दलको आन्तरिक मेनेज र अर्काे चुनाव जित्नका लागि भारतीय पक्षबाट आर्थिक सहयोग चाहेको स्पष्ट शब्दमा लेखेका छन् ।

यसबारे विस्तृत समाचार तयार हुँदैछ, छर बिहीबार दुई देशका प्रधानमन्त्रीबीच हैदराबाद हाउसमा भेट भएको साँझ नै संयुक्त वक्तव्य आएको थियो, जुन जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।

संयुक्त वक्तव्यको पूर्णपाठ जस्ताको तस्तै

 

...
शुक्रबार, ९ भदौ, ०७४
 

 

प्रतिक्रिया

Related