पुनःनिर्माणमा जुटौं— पुनःनिर्माण पछि हाँसेको बौद्धनाथ स्तुपा

निर्माण सञ्चार । पुनःनिर्माण पछि हाँसेको बौद्धनाथ स्तुपा सांस्कृतिक सम्पदा पुनःनिर्माणमा सबैभन्दा पहिले निर्माण सम्पन्न सम्पदा हो । यो विश्व सम्पदा सूचीमा समेत रहेको छ ।

यसको पुनःनिर्माणमा २३ करोड ९३१ किलो सुनसहित० खर्च भएको छ। ‘हामीले कसैलाई सहयोग गर्नुस् पनि भनेनौं, सहयोग गर्न आह्वान पनि गरेनौं,’ समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले शनिबार नागरिकसँग भने, ‘काम थालेपछि स्वेच्छाले सहयोगी हात थपिँदै गए।’  

यो पनि 

पुनःनिर्माण पछि मुस्काएको बौद्धनाथ स्तुपा

भूकम्पपछि जीर्णाेद्धार गरिँदै बौद्धनाथ स्तुपा

 

....

१९ मंसिर, ०७३

प्रतिक्रिया

Related