पत्रकारितामा नायँ थिम— रिसर्चर चारलाई काउन्सिलले दियो छात्रवृत्ति

निर्माण सञ्चार, काठमाडौं । प्रेस काउन्सिल नेपालमा आयोजित एक कार्यक्रमकाबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले चार जना शोधार्थीहरुलाई जनही २५ हजार रुपियाँका दरले छात्रवृत्ति रकम प्रदान गरेका छन् ।

सो अवसरमा काउन्सिल अध्यक्ष कार्कीले पत्रकारितामा अध्ययन अनुसन्धान गरेका, बिशेषज्ञमूखि पत्रकारहरुको आवश्यकता रहेको बताउँदै जान्ने र योग्य व्यक्तिले पत्रकारिता गर्नुपर्ने धारणा राखे ।

अनलाइन मिडियामा आचारसंहिताको पालना, दक्षिण एशियाली पत्रकारितामा नीतिशास्त्रको तुलनात्मक अध्ययन, प्रकोप रिपोर्टिङमा आचारसंहिताका मुद्दाहरु र धनुषा जिल्लामा ग्रामीण पत्रकारिताको विकास सम्वन्धी शोध गर्नुभई छात्रवृत्ति पाउनेहरुमा क्रमशः सलोजा दाहाल, डिल्लीप्रसाद निरौला, मन्दिरा दुलाल र जितेन्द्रकुमार झा न्छ ।

कार्यक्रममा शोधार्थीहरुले आ–आफ्नो शोधपत्रको बारेमा प्रस्तुति गरेका थिए ।

 

 

.......

तस्वीर तथा रिपोर्ट स् महेन्द्रराज सिंह

मंगलबार १९ पुस, ०७३

प्रतिक्रिया

Related