लेट्स सेलिब्रेसन दी ‘प्रपोज डे’

प्रपोजका महत्वपूर्ण ६ तरिका
निर्माण सञ्चार, काठमाडौं|| प्रणय दिवस (feb 14) नजिकिदैं जाँदा त्यसअघि विभिन्न ‘वामवर्क’ गर्नु पर्ने संस्कार छ । यूरोपियन संस्कारमा आधारित उक्त पर्व नेपाली युवापुस्ता र सामाजिक सञ्जालमा देख्न पाइन्छ । उक्त वामवर्क मध्ये हिजो (मंगलबार) ‘रोज डे’का रुपमा विश्वभरका युवायुवतीले मनाए ।

त्यस्तै आज (बुधबार) ‘प्रपोज डे’ का रुपमा विश्वभर मनाइदैं छ । त्यस्तै १४ तारिक भन्दा अघि विभिन्न ‘डे’ का रुपमा मनाइने गरिएको छ ।

यदि तपाईलाई कोही मन परेको छ र भन्न सक्नु भएको छैन भने तलका तरिका उपयोगी हुन सक्छन् ।

  • आफूले मन पराएको व्यक्तिलाई टाढा कतै एकान्तमा लगेर पहिले ‘प्रपोज डे’को शुभकामना दिनुहोस् । ‘डु यु लभ मी’ भनेर प्रपोज गर्नुहोस् ।  
  • केही सामान वा गिफ्ट दिएर प्रपोज गर्नाले पनि तपाईको प्रपोज ऐसेप्ट हुने कारण हो ।  
  • केही पार्टीको आयोजना गरेर आफ्नो साथीभाई या आफ्न्तहरु जम्मा गरेर प्रपोज गर्नुहोस् ।  
  • कविता, गजल या मुक्तक लेखेर आफूले मन पराएको व्यक्तिलाई ‘आइ लभ यु’ भन्नाले पनि तपाईको प्रपोज स्वृकार हुन सक्छ ।
  • आफूले मन पराएको मान्छेलाई पहिलो पटक भेटेको स्थानमा लगेर प्रपोज गर्नुहोस् ।  
  • आफूले मन पराएको मान्छेलाई मनपर्ने खाना तयार पारेर खान बोलाउनुहोस् । त्यही समयमा प्रपोज राख्नुहोस् ।      

यति प्रक्रिया पुरा गर्दा पक्कै पनि तपाईप्रति सकारात्क सोंच पलाउने छ ।

 

एजेन्सी 
.......

सोमबार, २६ माघ, ०७३

 

प्रतिक्रिया

Related