‘बाहुबली-२’ रिलिज

निर्माण सञ्चार, काठमाडौं|| बहुप्रतिक्षित बलिउड फिल्म ‘बाहुबली द कन्क्लुसन’ शुक्रबार देखी रिलिज भएको छ ।

सन् २०१५ मा रिलिज भएको ‘बाहुबली द बिगिनिङ’को दोस्रो भागको रुपमा बनाइएको फिल्म बलिउडमा अहिलेसम्मकै सबैभन्दा महँगोमा बनेको फिल्म हो ।

एसएस रामोलीले निर्देशन गरेको फिल्ममा प्रभास, राना दग्गुबत्ती, अनुष्का सेट्टी, तमन्ना लगायतको अभिनय छ ।

आखिर कटप्पाले बाहुबलीलाई किन मारे भन्ने विषय नै फिल्मको मुख्य केन्द्रविन्दुको विषय बनेको छ ।


.......

शुक्रबार, १५ बैशाख, ०७३          

प्रतिक्रिया

Related