यी हुन् ट्याक्सी पाउने भाग्यमानी भूकम्पपीडितहरु (नामावली सहित)

पहिलो चरणमा काभ्रे, नुवाकोट र रामेछापका ४९१ लाई वितरण
निर्माण सञ्चार, काठमाडौं|| बुधबार काभ्रेपलाञ्चाोक, नुवाकोट र रामेछापका पीडितले ४९१ वटा ट्याक्सी नम्बर पाए । भूकम्पअति प्रभावित १४ जिल्लाका १५ सय पीडितलाई ट्याक्सी वितरण गर्ने सरकारको योजना अनुसार पहिलो चरणमा तीन जिल्लामा वितरण गरिएको हो ।

ती जिल्लामध्ये काभ्रे जिल्लामा २०१ वटा, नुवाकोटमा १२५ वटा र रामेछापमा १६५ वटा ट्याक्सी वितरण गरिएको हो ।

आज बिहीबार थप तीन जिल्लाका ५१३ जनालाई नम्बर वितरण गरिँदैछ। बिहीबार दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका पीडितलाई नम्बर वितरण गरिँदैछ ।

शुक्रबार १४ मध्ये आठ जिल्लाका पीडितलाई नम्बर वितरण गरिनेछ। उपत्यकासहित गोरखा, धादिङ, मकवानपुर र रसुवाका पीडितलाई शुक्रबार नम्बर वितरण गरिनेछ ।

र यो पनि,

७, ८ र ९ गते १५ सय भूकम्पपीडितलाई ट्याक्सी वितरण गरिदैं, कस्लाई पर्छ भाग्य चिठ्ठा ? यस्तो छ, तालिका

 काभ्रे जिल्ला

नुवाकोट

रामेछाप

 

...

बिहीबार, ८ असार, ०७३

प्रतिक्रिया

Related