सिन्धुुपाल्चेक, दोलखा र सिन्धुलीका ५१३ जना भाग्यमानी भूकम्प पीडितले पाए ट्याक्सी, कतै तपाईंको नाम त परेन ? हेर्नुस्, नामावली

निर्माण सञ्चार, काठमाडौं|| बिहीबार सिन्धुपाल्चोक, दोलखा र सिन्धुलीका ५१३ जना भूकम्प पीडितले ट्याक्सी पाए ।

भूकम्पअति प्रभावित १४ जिल्लाका १५ सय पीडितलाई ट्याक्सी वितरण गर्ने सरकारको योजना अनुसार दोस्रो चरणमा तीन जिल्लामा वितरण गरिएको हो ।

आज सिन्धुपाल्चोकमा २५३ वटा, दोलखामा २१४ वटा र सिन्धुलीमा ४६ वटा ट्याक्सी वितरण गरिएको हो ।

यसअघि हिजो काभ्रे, नुवाकोट र रामेछापमा ४९१ वटा ट्याक्सी वितरण गरिएको थियो ।

त्यस्तै शुक्रबार १४ मध्ये आठ जिल्लाका पीडितलाई नम्बर वितरण गरिनेछ । उपत्यका तीन जिल्लासहित गोरखा, धादिङ, मकवानपुर र रसुवाका पीडितलाई शुक्रबार नम्बर वितरण गरिनेछ ।

सिन्धुपाल्चोक जिल्ल्ला

सिन्धुली जिल्ला 

दोलखा जिल्ला

 

...

बिहीबार, ८ असार, ०७४

प्रतिक्रिया

Related