कर्मचारी आवश्यकताबारे अत्यन्त जरुरी सूचना !

निर्माण सञ्चार, काठमाडौं । निर्माण मिडिया क्याम्प प्रा.लि.लाई निम्नानुसारको जनशक्ति आवश्यक परेको हुनाले इच्छुक तथा योग्य व्यक्तिले आवदेन दिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

सूचना प्रकाशित भएको मिति २०७४ असोज ३० गतेबाट दुई हप्ता अर्थात् कात्तिक १५ गते भित्र मिडियाको आधिकारिक इमेल मार्फत् अथवा मिडियाको कार्यालयमा आइपुगेका कागजातहरुलाई मात्र मान्यता दिइने छ ।

 

विस्तृत जानकारीका लागि यो लिंकमा क्लिक गर्नुहोला

...

सोमबार, ३० असोज २०७४

 

प्रतिक्रिया

Related