फ्रुटी खाएर म पनि गरौं कि फुर्ति !

निर्माण सञ्चार, काठमाडौं । पशुपति नाथ परिसरमा बाँदरले फ्रुटी खाएपछि हेर्ने मानिसहरु भने रोमाञ्चित थिए ।

 

तिहारको दिनमा घुम्न आएका स्वदेशी पर्यटकले खाएको ‘ब्रस्ट जुस’ बाँदरले खोस्न आएपछि उनीहरुले आफूले खाँदै गरेको बट्टाहरु नै छाडेर भागेका थिए ।

 

 

 

...

तस्वीर निर्माण सञ्चार 

 

 

...

बिहीबार, २ असोज २०७४

 

प्रतिक्रिया

Related