अझै पनि युवा र विद्यार्थीले टाउको फुटाइरहनु पर्ने हो यो देशमा ?

निर्माण सञ्चार, काठमाडौं । अनेरास्ववियुले पेट्रोलियम पदार्थमाथि गरिएको मूल्य वृद्धि विरुद्ध आन्दोलन गर्ने क्रममा घुँडामा गहिरो चोट लागेर बागबजारस्थित मोडेल अस्पतालमा उपचाररत महासचिव ऐन महरबारे जनाकारी लिदै एमाले नेता झलनाथ खनाल ।

निर्वाचन आयोगले समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक नगरेको विरोधमा यतिबेला वामगबन्धनका युवा र विद्यार्थी संगठनहरु आन्दोलनमा छन् ।

 

 

तस्वीर: निर्माण सञ्चार ।

 

 

... १९ पुस, ०७४

प्रतिक्रिया

Related