होसियार ! यी संकेत देखिए तपाईलाई हुँदैछ हृदयघात (भिडियोसहित)

हृदयघात हुनुभन्दा एक महिनापहिले नै लक्षण देखिन शुरु
निर्माण सञ्चार, काठमाडौँ | हृदयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्ने घातक रोग हो ।

केही समय स्वस्थ रहेको व्यक्ती केही बेरमै मृत्युको मुखमा पुग्न सक्ने यस घातक रोगको शब्द सुन्दा जो कोहीलाई डर लाग्छ । जतिखेरै जुनसुकै बखत हृदयघात हुनसक्छ ।

सोही कारण वर्षेनी धेरै मानिसको मृत्यु हुने गर्दछ ।

यौवनावस्था देखी वृद्धवृद्धासम्मका व्यक्ति यसको शिकार बनिरहेका छन् ।

कुनै व्यक्तिलाई हृदयघात हुँदैछ भने त्यस्को एक महिना पहिला नै यसको लक्षण देखिन शुरु गर्ने चिकित्सक बताउँछन् ।

तर, यसमा ध्यान दिन सकियो भने खतरबाट बच्न समेत सकिन्छ ।

शरीरले कस्ता संकेत देखाए तपाईलाई हृदयघात हुँदैछ त ? यसबाट कसरी बाँच्न सकिन्छ त ?

 

यी जानकारीका लागि हेरौँ प्रस्तुत भिडियो –

 

...

....

मंगलबार, १२ मंसिर ०७४ 

प्रतिक्रिया

Related